• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
आमगाछी र रन्जनी राइनोज विजयी 
खेलपाटी संवाददाता
शुक्रबार, पुस ६, २०८० खेलपाटी संवाददाता
आमगाछी र रन्जनी राइनोज विजयी 

अर्जुन काफ्ले 

पथरी । रङ्गेली प्रिमियर लिग क्रिकेटको शुक्रबारको खेलमा रन्जनी राइनोज र आमगाछी इगल विजयी भएका छन् ।

रन्जनीले दर्वेशा वाइरिर्यसलाई ६७ रनले पराजित गर्दा आमगाछीले मंगल स्टारलाई १९ रनले हराएको हो ।  ले दर्वेशा वाइरिर्यसलाई ६७ रनले पराजित गर्दा आमगाछीले मंगल स्टारलाई १९ रनले हराएको हो ।  

पहिलो खेलमा टस हारेर ब्याटिङमा उत्रिएको रंन्जनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनायो । जसमा सोनु मण्डलले ४२ रन वनाए । ३७ वल खेलेका उनले २ चौका र ३ छक्का प्रहार गरे । रन्जनीका सिर्जल संग्रौलाले ३५ र सुदिप कार्कीले १९ रन बनाए ।

दर्वेसाका पप्पु मण्डलले ३ सज्जाद मिया र अजित पौद्धारले समान दुई दुई विकेट लिए । अजाद मिया र लव मण्डलले समान एक एक विकेट हात पारे ।  

१ सय ५२ रनको लक्ष्य पछ्याएको दर्वेशा १५ ओभर ५ बलमा ८५ रन वनाउदै अल आउट भयो । दर्वेशाका मोहित दाशले २५, सुरज राजवंशीले २० र सज्जाद मियाले १६ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

दर्वेशालाई सस्तैमा समेटन रंन्जनीका सिर्जन संग्रौला र नरेन ओलीले समान ३–३ विकेट लिए । सोनु मण्डल र रविन राजवंशीका नाममा १–१ विकेट रह्यो ।

खेलको म्यान अफ दि म्याच सिर्जन संग्रौला घोषीत भए । 

दोश्रो खेलमा टस जितेर ब्याटिङ्ग गरेको आमगाछीले ३ विकेट गुमाउँदै १ सय ४७ रन बनायो । मुन्ना मण्डल र सुरज न्यौपानेले सतकिय साझेदारी गरे । न्यौपानेले ५२ बलमा ६१ रन बनाए । मण्डलले ५४ बलमा ५६ रन बनाए । मुकेश यादव १० रनमा अविजित रहे ।

मंगलका सुरज मण्डल, पि यादव र विकेश यादवले समान एक-एक विकेट लिए । 

१ सय ४८ रनको लक्ष्य सहित मैदान उत्रिएको मंगल स्टार १९ ओभर १ बलमा १२८ रन बनाउदै अल आउट भयो । मंगल स्टारका विनेश सहनीले ५७ र जय किसान शाहले ३० रन बनाउन बाहेक अन्य ब्याट्सम्यान सस्तैमा आउट भए ।

आमगाछीका सुरज न्यौपानेले ४ विकेट लिदाँ मुकेश यादव र सुमित कुमार रोयले समान २–२ विकेट झारे । प्रदिप मण्डल र एस घिमीरेको नाममा समान एक एक विकेट रह्यो ।

खेलको म्यान अफ दि म्याच सुरज न्यौपाने भए । 

शनिबार पहिलो खेलमा मंगल स्टार र रंन्जनी राइनोज तथा दोश्रो खेलमा आमगाछी इगलले चोपरा सनराइज किङ्ग भिड्नेछन् ।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
नेपाललाई सामान्य लक्ष्य
नेपाललाई सामान्य लक्ष्य
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
नेपालले टस हार्‍यो
नेपालले टस हार्‍यो
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल कबड्डी लिगको खेलाडी दर्ता भोलिसम्म
नेपाल कबड्डी लिगको खेलाडी दर्ता भोलिसम्म
बंगलादेशसँग पराजित, नेपालको उपाधि सम्भावना कमजोर
बंगलादेशसँग पराजित, नेपालको उपाधि सम्भावना कमजोर
पहिलो हाफमै नेपालले खायो २ गोल
पहिलो हाफमै नेपालले खायो २ गोल
भारतको उपाधि सम्भावना बलियो
भारतको उपाधि सम्भावना बलियो
छहारी र राप्ति रोकिए
छहारी र राप्ति रोकिए
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP