बिहिबार, १७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

सेनाका अभय दुवै विधाको अन्तिम ८ मा

बिहिबार, ०५ पौष २०८०खेलपाटी संवाददाता
सेनाका अभय दुवै विधाको अन्तिम ८ मा
Loading ad...
mustang rice ad

काठमाडौं । सेनाका अभय महरा दोश्रो मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल र यु-१७ दुवैतर्फ अन्तिम आठमा प्रवेश गरेका छन् ।

बिहीबार भएको खेलमा अभयले पुरुष एकलतर्फ एपीएफका क्षितिज खनाललाई २१–१५, २१–१३ ले र यु १७ मा नेपाल पुलिस स्कुलका इशान गिरीलाई २१–७, २१–७ को समान अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाउन सफल भएका हुन् ।

यस्तै अन्तिम आठमा स्थान बनाउने क्रममा पुरुष एकलतर्फ सेनाका प्रफुल महर्जनले एपीएफका अमन महर्जनलाई २१–८, २१–४ ले तथा एपीएफका प्रिन्स दाहालले युनिटी ब्याडमिन्टन एकेडेमीका सुनिल कार्कीलाई २१–१५, २१–९ ले पराजित गरेका थिए ।

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा भएको प्रतियोगिताको अन्तिम आठमा प्रवेश गर्ने अन्यमा नेपाल पुलिसका बिष्णु कटुवाल, एपीएफका देव राना र रोशन साउद, सेनाका डेभिड थापा मगर र नेपाल पुलिसका जीवन आचार्य रहेका छन् ।

कटुवालले एपीएफका सुजन थापालाई २१–११, २१–११ को समान अन्तरमा, देव रानाले एपिएफका अरुण अधिकारीलाई २१–२३, २१–१५, २१–१५, रोशन साउदले सेनाका सुविन श्रेष्ठ बीलाई २१–१७, १७–२१, २१–९, डेभिडले एपीएफका अनिल मल्ललाई २१–११, २१–६, जीवनले एपीएफका भोज बहादुर गुरुङ्गलाई २१–१५, २२–२० ले पराजित गरेका थिए ।

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको यु-१७ तर्फ सेनाका सुविन श्रेष्ठ  बीले एपीएफका प्रदीप सोतीलाई २१–१३, २१–१२ ले, सेनाका सुप्रिम पन्थले सुर्खेतका रमेश कामीलाई २१–८, २१–७ ले, नेपालगंजका राजेश बिसीले सेनाका सुदेश राजकोटीलाई २१–१८, २३–२१ ले, गुल्मीका जेनिश शेरचनले देवीनगरका सक्षम ढकाललाई २१–५, १२–२१, २१–१६ ले, सेनाका सुविन श्रेष्ठ एले सुर्खेतका हिमाल थापा मगरलाई २१–१८, २१–१६ ले, एपीएफका अरुण अधिकारीले सेनाका सौर्य महर्जनलाई २१–१९, २१–१८ ले र सेनाका कविर केसीले दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारीलाई २१–७, २१–५ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेका छन् ।

यस्तै शीर्ष २० बरियता बाहेकको पुरुष युगलतर्फ बालकुमारी रिमिक्स क्लबका दिप्रिस मुनी बज्राचार्य र शान्ता डङ्गोलको जोडीले दथुलँँका रत्न बज्राचार्य र सुजन शाक्यको जोडीलाई २१–११, २६–२४ ले र सेनाका विवेक चौधरी र डेभिड थापा मगरको जोडीले जोरपाटी ब्याडमिन्टनका लोक लामा र लक्ष्मण सुनुवारको जोडीलाई २१–१३, २१–१२ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेका छन् ।

Loading ad...
LiNing Ad
#सेनाका अभय

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य