• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
चोपरा सनराईजको विजयी सूरुवात
खेलपाटी संवाददाता
बिहीबार, पुस ५, २०८० खेलपाटी संवाददाता
चोपरा सनराईजको विजयी सूरुवात

अर्जुन काफ्ले 

पथरी । रंगेली प्रिमियर लिग क्रिकेट प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । 

रंगेलीस्थित जनता क्याम्पसको मैदानमा भएको उद्घाटन खेलमा चोपरा सनराईज किङ्ग विजयी भएको छ । 

चोपराले संसारी च्यालेन्जरलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर व्याटिङ्गमा उत्रिएको संसारी १६ ओभर खेल्दै ६८ रनमा अल आउट भयो । 

संसारीका मुकुद यादवले ४३ र सागर रोयले १३ रन बनाउन वाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोडन सकेनन् । संसारीलाई सस्तैमा समेटन अभिषेक मण्डलले ४ विकेट लिए । 

चार ओभर बलिङ्ग गरेका मण्डलले २९ रन खर्च गरेर ४ विकेट लिए । मोहम्मद निसारले ३ तथा रन बहादुर मण्डल र नितेस सहनीले समान एक एक विकेट लिए । 

संसारीले प्रस्तुत गरेको ६९ रनको लक्ष्य लिएर मैदान उत्रिएको चोपराले ७ ओभर १ बलमा लक्ष्य पुरा गर्यो । 

मण्डलले अविजित ३२ रन वनाए । गणपती मण्डल २० रन बनाएर आउट भए । एकलव्य मुखिया ११ रनमा अविजीत रहे । संसारीका लागि कुश मण्डलले २ विकेट लिए । 

त्यसअघि संघिय संसद योगेन्द्र मण्डलले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

पुष २१ गतेसम्म सन्चालन हुने प्रतियोगितामा रंगेली नगरभित्रका ६ वटा फ्रेन्चाइज क्लवको सहभागीता रहेको छ ।  

शनिवार दुई खेल हुनेछ । 

पहिलो खेलमा मंगल स्टार र आमगाछी इगल भिड्दा दोश्रो खेलमा दर्वेशा च्यालेन्जर र रन्जनी राइनोज आमने सामने हुनेछन् । 

खेलकुद विकास समिती रङ्गेलीले आयोजना गरेको प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपयाँ प्राप्त गर्ने छ । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
नेपाललाई सामान्य लक्ष्य
नेपाललाई सामान्य लक्ष्य
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
नेपालले टस हार्‍यो
नेपालले टस हार्‍यो
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल कबड्डी लिगको खेलाडी दर्ता भोलिसम्म
नेपाल कबड्डी लिगको खेलाडी दर्ता भोलिसम्म
बंगलादेशसँग पराजित, नेपालको उपाधि सम्भावना कमजोर
बंगलादेशसँग पराजित, नेपालको उपाधि सम्भावना कमजोर
पहिलो हाफमै नेपालले खायो २ गोल
पहिलो हाफमै नेपालले खायो २ गोल
भारतको उपाधि सम्भावना बलियो
भारतको उपाधि सम्भावना बलियो
छहारी र राप्ति रोकिए
छहारी र राप्ति रोकिए
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP