जावलाखेलविरुद्ध आर्मी (Video Live)
सोमबार, पुष १६, २०७५खेलपाटी संवाददाता

काठमाडौं । पल्सर सहिद स्मारक 'ए' लिग अन्तर्गत अहिले जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
हल्चोकस्थित एपीएफ मैदानमा जावलाखेल र आर्मी जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
विभागीय टिम आर्मीलाई लिगको शीर्ष तीन भित्र उक्लिने अवसर प्राप्त छ । आर्मी २१ अंक सहित तालिकाको चौथो स्थानमा छ ।
जावलाखेल ११ अंक सहित तालिकाको नवौ स्थानमा छ ।











-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)

