बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

छोराले गर्दा रोनाल्डोले आफ्नी प्रेमिकासँग बिहेको प्रस्ताब राखे !

बुधबार, कार्तिक २०, २०८२खेलपाटी संवाददाता
छोराले गर्दा रोनाल्डोले आफ्नी प्रेमिकासँग बिहेको प्रस्ताब राखे !
Classic Tech Internet Ad

काठमाडौं। पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले हालै लामो समयकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग इगेजमेन्ट गरेका छन्। बिहेको मिति घोषणा गरिएको छैन। तर, सम्भवतः आगामी वर्ष विश्वकपपछि यो ‘राजकिय’ विवाह हुनेछ भन्ने अनुमान गरिएको छ।

ब्रिटिस पत्रकार पियर्स मोर्गनसँगको अन्तर्वार्तामा रोनाल्डोले खेलमैदानदेखि निजी जीवनसम्मका विषयमा खुलस्त कुरा गरे। जर्जिनालाई विवाह प्रस्ताव गर्न सानो दुई सन्तानले नै प्रेरित गरेको उनले खुलासा गरे।

रोनाल्डोले भने,‘मैले महँगो औँठी किनें, त्यसपछि मेरा साना बच्चाहरूले बाबा, अब आमा (जर्जिना) लाई बिहेको प्रस्ताव गर्नुहोस् भने। मलाई लाग्यो यो नै सही समय हो। ऊ मेरा बच्चाहरूकी आमा भएकीले होइन, उनी मेरो जीवनको प्रेम हो। यो साँच्चै उपयुक्त क्षण हो।’

४० वर्षीय रोनाल्डोले भावनात्मक स्वरमा सन् २०२२ मा जन्मपूर्व नै आफ्ना जुम्ल्याह बच्चामध्ये एकको मृत्यु भएको दुखद् घटनाले उनी र जर्जिनाको सम्बन्ध अझनजिक बनायो।

उनका शब्दमा त्यो कठिन समय थियो, तर सुन्दर पनि। किनभने उनले धेरै कुरा सिके। ‘जीवनलाई नयाँ दृष्टिकोणबाट हेर्न सिकें। अहिले तीन वर्षकी मेरी छोरी घरकी रानी जस्तै छ। उसले घरमा हाँसो र खुशी ल्याउँछिन्। सबै कुरा कुनै न कुनै कारणले हुन्छ। हामी एउटा धन्य परिवार हौं, म यसमा गर्व गर्छु,’ उनले भने।

रोनाल्डोले जर्जिनाबारे थप्दै भने, ‘जिओ (जर्जिना रोड्रिग्वेज) असाधारण छिन्। उनी मेरो र मेरो परिवारको हेरचाह गर्छिन्, जुन धेरै ठूलो कुरा हो। उनी परिवार र घरको जिम्मेवारीले भरिपूर्ण छिन्, जुन सजिलो होइन। कसैले उल्टो चाह्यो भने म सम्भवतः त्यसो गर्न सक्दिन। वास्तवमा पुरुषहरू गर्न सक्दैनन्। उनी नै त्यस्तो व्यक्ति हो, जसले मलाई बुझ्छिन् र मेरो साथ दिन्छिन्। म जीवनभर यस्तो कसैलाई खोजिरहेको थिएँ।’

यो अन्तर्वार्ताको पहिलो भाग नोभेम्बर ४ मा सार्वजनिक गरिएको हो। दोस्रो भागमा उनले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र आफ्ना दिवंगत साथी डियागो जोटाको निधनबारे प्रतिक्रिया दिनेछन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चित्लाङको विजयी सुरुआत

चित्लाङको विजयी सुरुआत

एट्लेटिकोको प्रभावशाली जित

एट्लेटिकोको प्रभावशाली जित

 डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

Bajaj Pulsar Motorcycle Ad
दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

दशौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ सम्म आयोजना गर्ने निर्णय

चित्लाङको विजयी सुरुआत

चित्लाङको विजयी सुरुआत

छोराले गर्दा रोनाल्डोले आफ्नी प्रेमिकासँग बिहेको प्रस्ताब राखे !

छोराले गर्दा रोनाल्डोले आफ्नी प्रेमिकासँग बिहेको प्रस्ताब राखे !

एट्लेटिकोको प्रभावशाली जित

एट्लेटिकोको प्रभावशाली जित

 डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

बायर्नले पीएसजीलाई चखायो हार

बायर्नले पीएसजीलाई चखायो हार

सान्त्वना जितको खोजीमा नेपाल

सान्त्वना जितको खोजीमा नेपाल

लिभरपुलसँग रियल पराजित

लिभरपुलसँग रियल पराजित