• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सुदूरपश्चिमले हरायो सरस्वतीलाई
खेलपाटी संवाददाता
शुक्रबार, जेठ २५, २०७५ खेलपाटी संवाददाता
सुदूरपश्चिमले हरायो सरस्वतीलाई

नेपालगञ्ज । नेपालगञ्ज गोल्डकपको पहिलो संस्करणको विजेता सुदूरपश्चिम–११ तेस्रो टुबोर्ग नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
ट्राइबेकरमा सरस्वतीलाई ८–७ गोल पाखा लगाउदै सुदूरपश्चिम सेमिफाइनलमा पुगेको हो । सुदूरपश्चिमका चेतन चौधरी, नरेन्द्र चौधरी, विजय सिंह, माधव भण्डारी, विनोद केसी, जीवन चौधरी, रंगोल चौधरी र भगेन्द्र चौधरीले गोल गरेका थिए ।
सरस्वतीका योघु सिल्वालले पेनाल्टीमा गोल गर्न नसकेपछि टीम बाहिरिएको थियो । त्यसअघि सविन खड्का, राज शाही, आशिष श्रेष्ठ, क्रिस अरमोडु, मार्बल सुनुवार, रोशन गुरुंग र तेजबहादुर बुढाथोकीले गोल गरेका थिए ।
खेल शुरु भएको ११ मिनेटमै विनोदले सुदूरपश्चिमलाई अग्रता दिलाएका थिए ।
सरस्वतीका क्रिस अरमोडुले ३९ मिनेटमा गोल गरेर खेल बराबरी गरेका थिए । पहिलो हाफको अतिरिक्त समयमा सम्हालिन नसक्दा सरस्वती ३–१ गोलले पछि परेको थियो । पहिलो हाफको पाँच मिनेट थपिएको अतिरिक्त समयको ४३ र ४४ मिनेटमा सुदूरपश्चिमका विनोदले दुई गोल गरेर ह्याट्रिक पूरा गरेका थिए ।
मध्यान्तरलगत्तै सुदूरपश्चिमका जीवन चौधरीले गोल गरेर ४–१ को नतिजा पु¥याएका थिए । तर, त्यसपछि सरस्वती खेलमा फर्कियो । क्रिसले ६१ र ७२ मिनेटमा गोल ह्याट्रिक पूरा गरेका थिए । खेल सकिन केही समय बाँकी रहेका बेला सरस्वतीले पेनाल्टी पाएको थियो । त्यसलाई आशिष श्रेष्ठले गोलमा परिणत गरेका थिए । ८७ औं मिनेटको गोलपछि खेल बराबरीमा टुंगिएको थियो ।
खेलको उत्कृष्ट खेलाडी सरस्वतीका क्रिस भएका छन् । यति सिमेन्टका प्रवन्ध निर्देशक सञ्जय अग्रवालले क्रिसलाई मोबाइल हस्तान्तरण छन् ।
सरस्वतीका प्रशिक्षक कृष्णगोपाल श्रेष्ठले शुरुदेखि नै पछि परेपनि आक्रमक खेल खेल्दा निर्धारित समयमा बराबरी गोल गर्न सकेको बताए । पहिलो हाफमा पाएको धेरै अवसरहरु खेर जादा टोली बाहिरिएको बताए । ४–१ गोलको नतिजालाई उल्टाउन सक्नु ठूलो कुरा भएको श्रेष्ठले बताए ।
कप्तान राज शाहीले उत्कृष्ट पुनरागमन भएपनि हार्नु परेको बताए ।
सुदूरपश्चिमका व्यवस्थापक अनिल के कठायतले धेरै खेलाडी बाहिर रहेकाले नयाँलाई राख्दा तालमेल मिल्न नसकेपनि जित्न सफल भएको छ । उनले अग्रतालाई जोगाई राख्न नसक्दा नतिजा अन्तिमतिर पुगेको बताए ।
कप्तान चेतन चौधरीले अग्रता भएपनि अन्तिममा दबाबमा पर्दा निर्धारित समयमा खेल बराबरी बताए । उनले फाइनल नै जित्ने गरी आएको बताए ।
बुधबार पहिलो सेमिफाइनल आयोजक नेपालगञ्ज–११ र लाली रुपन्देही–११ का बीचमा हुनेछ ।

फोटोहरु ः


NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
पिएसजीको सानदार सुरुआत
पिएसजीको सानदार सुरुआत
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
मेसीलाई छायामा पारेका उस्टारी !
मेसीलाई छायामा पारेका उस्टारी !
महिला यु–२० को बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए
महिला यु–२० को बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए
कुन्हाको बाल्यकालदेखि सपना पूरा
कुन्हाको बाल्यकालदेखि सपना पूरा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
पिएसजीको सानदार सुरुआत
पिएसजीको सानदार सुरुआत
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
मेसीलाई छायामा पारेका उस्टारी !
मेसीलाई छायामा पारेका उस्टारी !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP