बुधबार, २१ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

एनएसएल – धनगढीसँग बुटवलको भिडन्त

बिहिबार, १४ मंसिर २०८०खेलपाटी संवाददाता
एनएसएल – धनगढीसँग बुटवलको भिडन्त
mustang rice ad

काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा आज बिहीबार धनगढी एफसी र बुटवल लुम्बिनी भिड्दैछन् ।

प्रतियोगिताको आफ्नो दोस्रो खेलमा दुवै टिम भिड्न लागेका हुन् । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा धनगढीले विरगञ्ज युनाईटेड एफसी २–१ ले हराएको थियो । बुटवल भने ललितपुर सिटी एफसीसँग २–० ले पराजित बनेको थियो ।

धनगढी प्रतियोगिताको साविक उपविजेता हो । पहिलो खेलमा गोल गरेका फोडे फोफाना र अहमेद हिजाजी धनगढीमा प्रभाव छाड्न सक्ने खेलाडी हुन् ।

पहिलो गोलका लागि बल उपलब्ध गराउने ओलावले अफिजले कुनैपनि समय प्रतिद्धन्दी टिमलाई समस्यामा पार्न सक्छन् । आशिष चौधरी मार्की खेलाडी रहेको धनगढीसँग घरेलु फुटबलका परिचित अनुहार टिममा छन् । 

अर्कोतिर बुटवलको मिडफिल्ड पहिलो खेलमा चल्नै सकेन । एरिक विष्ट, मणी लामा, प्रकाश बुढाथोकी जस्ता राष्ट्रिय टिमका अनुभवी मिडफिल्डरले पहिलो खेलमा राम्रो प्रभाव देखाउन सकेनन् ।

घरेलु लिगको चर्चित नाम स्टेफन समिर वियोङ र इर्नेस्ट टेम्पेबाट बुटवलले ठुलो अपेक्षा गरेको छ । यि दुई विदेशी खेलाडीले कुनैपनि समय धनगढीलाई समस्यामा पार्न सक्छन् ।

बुटवल प्रतियोगितामा पहिलो जितको खोजीमा छ । धनगढी लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ ।
 

LiNing Ad
# धनगढीसँग बुटवल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल

 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

Bajaj Pulsar Motorcycle Ad
राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

जय ट्रफी फागुन ८ देखि

जय ट्रफी फागुन ८ देखि

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया