शुक्रबार, कार्तिक २२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
Bhat Bhateni Supermarket Ad

नेपाल एपीएम टेबलटेनिस भोलिदेखि

मंगलबार, असोज १६, २०८०खेलपाटी संवाददाता
नेपाल एपीएम टेबलटेनिस भोलिदेखि
Classic Tech Internet Ad

काठमाडौं । नेपाल एपीएम प्रालिको आयोजनामा तेश्रो नेपाल एपीएम टेबलटेनिस टेनिस प्रतियोगिता भोलि बुधबारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । क्याडेट ब्वाइज-गल्स सिंगल्स, जुनियर ब्वाइज-गल्स सिंगल्स, खुला टिम इभेन्ट, पुरुष भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि सिंगल्स तथा भेट्रान महिला ४० वर्षमाथि सिंगल्समा खेल हुनेछ ।

आयोजकका अनुसार नेपाल, चीन, दक्षिण कोरिया, जापान र भारतबाट करिब ३ सय खेलाडीको सहभागिता रहने छ ।

प्रतियोगिताका लागि एपीएम प्रालिका निर्देशक दानबहादुर महता र जिओम नेपालका निर्देशक ज्याकी महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार जिओमले प्रत्येक स्पर्धाका स्वर्ण पदक विजेतालाई जम्मा ६ लाख रुपैयाँ बराबरको टेबलटेनिस खेल सामाग्री पुरस्कार स्वरुप प्रदान गर्ने छ । त्यसमा टिम इभेन्टका विजेतालाई मात्र २ लाख बराबरको सामाग्री दिइने निर्देशक महर्जनले जानकारी गराए ।

अखिल नेपाल टेबलटेनिस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको टार्गो प्रतियोगिताको अफिसियल बल पार्टनरका रुपमा रहेको छ ।

चारदिने प्रतियोगिताका खेलहरु ललितपुरको भैसेपाटीस्थित एपीएम क्लबमा हुनेछ ।
 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

टेनिस नेतृत्वमा मुल निर्विरोध

टेनिस नेतृत्वमा मुल निर्विरोध

Bajaj Pulsar Motorcycle Ad
काठमान्डु गोर्खाजमा सन्नी

काठमान्डु गोर्खाजमा सन्नी

सन्दीपको अर्धशतक खेर, पहिलो खेलमै नेपाल पराजित

सन्दीपको अर्धशतक खेर, पहिलो खेलमै नेपाल पराजित

सन्दीपको अर्धशतक

सन्दीपको अर्धशतक

राशिदको ४ विकेट, नेपाललाई ११३ रनको लक्ष्य

राशिदको ४ विकेट, नेपाललाई ११३ रनको लक्ष्य

वर्षको उत्कृष्ट ११ खेलाडीमा लगातार दोस्रो पटक मेसी

वर्षको उत्कृष्ट ११ खेलाडीमा लगातार दोस्रो पटक मेसी

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा