महिला भलिबलमा नेपालको सोझो सेटको हार
शनिबार, १३ आश्विन २०८०खेलपाटी संवाददाता
काठमाडौं । एसियन गेम्सको महिला भलिबलमा नेपाल ३–० को सोझो सेटमा पराजित भएको छ ।
शनिबार भएको खेलमा भियतनामले नेपालाई २५–४, २५–१६ र २५–१३ को सेटमा हराएको हो ।
समूह ‘सी’ को अर्को खेलमा नेपालले सोमबार दक्षिण कोरियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । एसियाडको महिला भलिबलमा नेपाल पहिलो सहभागी भएको हो ।
पुरुष भलिबल टिम यसअघिनै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
# नेपालको सोझो सेटको हार






-1773230362276.jpg&w=3840&q=75)


-1774582597516.webp&w=3840&q=75)
-1774581753546.webp&w=3840&q=75)


-1774523438835.jpg&w=3840&q=75)

-1774509889599.jpeg&w=3840&q=75)
