• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
कराते
  • गृहपृष्ठ
  • कराते
करातेमा नेपाललाई ७ स्वर्ण
खेलपाटी संवाददाता
मंगलबार, पुस १०, २०७५ खेलपाटी संवाददाता
करातेमा नेपाललाई ७ स्वर्ण
काठमाडौं  । भारतको मुम्बईमा सम्पन्न भएको एशिया कप चौंथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालको तर्फबाट सहभागी नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालका खेलाडीहरुले ७ स्वर्ण, ३ रजत र २ काँस्य पदक जितेको छ । 
नेपालको तर्फबाट ९ देखि १० वर्ष उमेर समुहमा रेहान जावेदले कुमिते तथा एकल कातामा दोहोरो स्वर्ण प्राप्त गर्न सफल भए । उनले कुमितेमा पहिलो चरणमा आयोजक भारतलाई ४–० ले हराउँदै सेमी फाइनलको यात्रा तय गरेका थिए । सेमिफाइनलमा बंगलादेशलाई ८–० र फाइनलमा श्रीलंकालाई ८–० ले हराउँदै स्वर्ण पदक पक्का गरेका थिए ।
 
पुरुषको सिनियर ७५ किलो तौल समुहमा सोनम बलामीले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाए । उनले सेमिफाइनलमा श्रीलंकालाई ५–० अन्तरले हराउँदै फाइनलमा भारतलाई ४–१ ले पराजित गरेका थिए भने पुरुषकै एकल काता तर्फ दोस्रो स्थान हासिल गरे ।
 
यसैगरी महिला तर्फ सिनियर ५५ किलो तौल समुह र एकल कातामा रश्मिता श्रेष्ठले दोहोरो स्वर्ण हात पारिन् भने महिला खुल्ला तौल समुहमा पनि जापानसँग कडा प्रतिष्पर्धा गर्दै ८–१ ले पराजित हुँदै रजतमा चित्त बुझाइन् । यस्तै महिला १६–१७ उमेर समुहको ५० किलो तौल समुहमा दिलाशा श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाईन् । उनले सेमिफाइनल चरणमा भारतलाई ३–१ ले र फाइनलमा भारतकै खेलाडिलाई ४–२ ले हराउँदै पुनः अर्को स्वर्ण पदक दिलाईन । 
 
त्यसैगरी वाङचुक तामाङ्गले पुरुषको १५–१६ वर्ष समुहको (क्याडेट) एकल कातामा स्वर्ण जिते । उनले पहिलो चरणमा श्रीलंकालाई ३–१ र फाइनलमा बंगलादेशलाई ४–१ ले हराउँदै स्वर्ण पदक जितेका थिए । यसअघि उनले सोही उमेर समुहको एकल कातामा सेमिफाइनलमा नेपालसँगै पराजित हुँदै काँस्य पदक प्राप्त गरेका थिए । त्यसैगरी पुरुष तर्फकै सिनियर ५५ किलो तौल समुहमा रामविश्वास राउत कुर्मीले सेमिफाइनलमा भारतलाई ३–१ ले हराउँदै फाइनलको यात्रा तय गरेका थिए भने फाइनलमा श्रीलंकालाई २–१ ले पराजित हुँदै काँस्य पदकमा चित्त बुझाए । 
 
डिसेम्बर २२ र २३ तारिखमा सञ्चालित भएको उक्त प्रतियोगितामा सहभागी हुन नेपाल सितोरियो कराते संघका सचिव तथा प्रवक्ता गजेन्द्रबहादुर खपाङ्गी ‘ईश्वर’को नेतृत्वमा १४ सदस्यीय टोली भारतको मुम्बई तर्फ शनिवार प्रस्थान गरेका थिए । टोलीमा अफिसियल तर्फ पुष्पराज गिरी, मोहम्मद जावेद मुसलमान, आश्मा बानु र टिम व्यवस्थापक तर्फ रामबहादुर गुरुङ्ग रहेका थिए ।
 
उक्त प्रतियोगितामा जुनियरतर्फ नेपालका रेहान जावेद र सिनियर तर्फ नेपालकै सोनम बलामी उत्कृष्ट खेलाडी घोषित भएका थिए । विजेता खेलाडिहरुको टोली मंगलबार स्वदेश फर्किएको छ । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एरिका सम्मानित
एरिका सम्मानित
विश्व वरियतामा एरिकाको २३ स्थान सुधार
विश्व वरियतामा एरिकाको २३ स्थान सुधार
प्रशिक्षकबिनै इतिहास रचेकी एरिका
प्रशिक्षकबिनै इतिहास रचेकी एरिका
कराते वान प्रिमियर लिगमा एरिकालाई ऐतिहासिक कांस्य पदक
कराते वान प्रिमियर लिगमा एरिकालाई ऐतिहासिक कांस्य पदक
एरिकाले कांस्य पदकका लागि खेल्ने
एरिकाले कांस्य पदकका लागि खेल्ने
एसियाली कराते प्रतियोगितामा ११ खेलाडीको चुनौती
एसियाली कराते प्रतियोगितामा ११ खेलाडीको चुनौती
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
सन्दीपको सानदार बलिङ, नेपाललाई सामान्य लक्ष्य
टी-२० आईमा करणले लिए १०० विकेट
टी-२० आईमा करणले लिए १०० विकेट
नेपालले जित्यो टस
नेपालले जित्यो टस
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
प्रथम मिस्टर महानगर बडीबल्डिङ च्याम्पियनसिप असार ६ र ७ गते
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
टेस्टमा परिवर्तन : भारतले ५ दिन खेल्ने, अन्य साना राष्ट्रले ४ दिन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP