सोमबार, कार्तिक ११, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

टिम इभेन्ट्समा नेपाल फाइनलमा

शनिबार, भदौ २, २०८०खेलपाटी संवाददाता
टिम इभेन्ट्समा नेपाल फाइनलमा
Classic Tech Internet Ad

काठमाडौं । ब्याडमिन्टन एशियाको दक्षिण एशिया क्षेत्रीय जुनियर च्याम्पियनसिप अन्तरगत यु–१५ मिक्स टिम इभेन्ट्समा नेपाल र श्रीलङ्का फाईनलमा प्रवेश गरेका छन् ।

हचोकस्थित एपिएफको कभर्डहलमा भएको खेलमा यु–१५ तर्फ बंगलादेशविरुद्धको खेलमा नेपालले ३–२ को जित हात पार्दै फाईनलमा स्थान पक्का ग¥यो । पहिलो सेटमा बंगलादेशका मोस्तकिम होसेनले नेपालका सुविन श्रेष्ठलाई २१–७, २१–१० ले पराजित गरे । दोश्रो सेटमा नेपालकी रिहाना शेरचनले बंगलादेशकी अफिफा खान अरिनलाई २१–१६, २१–१५ ले पराजित गर्दै खेललाई १–१ को बराबरीमा ल्याईन् । 

यस्तै तेश्रो सेटमा मोस्तकिम होसेन र वाली उल्लाहको जोडीले सूर्य महर्जन र सुविन श्रेष्ठको जोडीलाई २१–११, २१–११ ले पराजित गर्दै खेललाई आफ्नो पक्षमा पार्दै बंगलादेशले २–१ को अवस्थामा पु¥यायो । पुन नेपालका दिलाशा राना र रिहाना शेरचनको जोडीले अफिफा खान अरिन र तान्जिला महमुदको जोडीलाई २१–१६, २२–२० ले पराजित गर्दै खेललाई २–२ को बराबरीमा पु¥याए ।

अन्तिम तथा निर्णायक खेलमा नेपालका सुविन श्रेष्ठ र रिहाना शेरचनको जोडीले बंगलादेशका मोस्तकिम होसेन र तान्जिला महमुदको जोडीलाई २१–१५, २०–२२, २१–१३ ले पराजित गर्दै फाईनलमा स्थान बनाए । 

अब नेपालले उपाधीका लागि श्रीलङ्काको सामना गर्ने भएको छ । प्रतियोगिताको फाईनल भोली ९ बजे बाट सुरु हुने कार्यक्रम रहेको छ ।

भुटानबिरुद्धको अर्को खेलमा श्रीलङ्काले ३–० को जितका साथ फाईनल पक्का गरेको छ । श्रीलङ्काका केनेथ अरुग्गोडाले भुटानका पेमा तेन्जिनलाई २१–६, २१–७ ले, सिथुली रनसिंघेले याङ्गचेन डोलकरलाई २१–८, २१–८ ले र केनेथ अरुग्गोडा र सेनुथ सेथमिथा पेरेराले पेमा तेन्जिन र सोनाम फुन्छो छेतेनलाई २१–९, २१–११ ले पराजित गर्दै फाईन प्रवेश गरेका हुन् ।

च्याम्पियनसिपको दोश्रो दिन भएको यु–१७ को खेलमा बंगलादेशले भुटानलाई ३–० ले पराजित गर्दै फाईनलमा स्थान बनाएको हो । बंगलादेशका एसएसएम सिफात उल्लाहले भुटानका ङवाङ्ग रिग्सेल जर्मीलाई २१–१२, २१–७, सिनथिन खानोम प्रियुन्तीले कृती गुरुङ्गलाई २१–१८, २१–५ र राजोन मिया र एसएसएम सिफात उल्लाहको जोडीले अभिक बालामपाकी र नवाङ्ग रिग्सेल जर्मी जोडीलाई २१–५, २१–१० ले पराजित गरेका हुन् ।

यस्तै श्रीलङ्काले पनि नेपाललाई ३–० ले नै पराजित गर्दै फाईनल प्रवेश गरेको हो । श्रीलङ्काका थिदासा वेरागोडाले नेपालका कविर केसीलाई २१–१७, १५–२१, २३–२१, रनिथमा लियानागेले रोजी राईलाई २१–५, २१–३ र हिरुका अलुथ पाटबेन्डिगे र थिदासा वेरागोडाको जोडीले कविर केसी र अभय महराको जोडीलाई २१–१८, २१–१७ ले पराजित गर्दै फाईनलमा स्थान पक्का गरेका हुन् ।

ब्याडमिन्टन एशियाको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको तत्वावधानमा सञ्चालित प्रतियोगिता नेपालले पहिलो पटक भएको हो । 

Bajaj Pulsar Motorcycle Ad
#मिक्स टिम इभेन्ट्स

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

Bajaj Pulsar Motorcycle Ad
गोलको भोको रोनाल्डो

गोलको भोको रोनाल्डो

नेपाल भर्सेस भारत : प्रतिष्ठा जोगाउने खेल

नेपाल भर्सेस भारत : प्रतिष्ठा जोगाउने खेल

गम्भीर संकटमा युभेन्ट्स

गम्भीर संकटमा युभेन्ट्स

एल क्लासिकोमा रियलको जित

एल क्लासिकोमा रियलको जित

हालान्डको गोल श्रृंखला समाप्त

हालान्डको गोल श्रृंखला समाप्त

अमेरिकासँग नेपालको लज्जास्पद हार

अमेरिकासँग नेपालको लज्जास्पद हार

खेलकुदमन्त्रीलाई चुनौती : भरोसा पुनः स्थापना गर्ने जिम्मेवारी

खेलकुदमन्त्रीलाई चुनौती : भरोसा पुनः स्थापना गर्ने जिम्मेवारी

बब्लु बने खेलकुद मन्त्री

बब्लु बने खेलकुद मन्त्री