शनिबार, मंसिर २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. स्क्वास
Bhat Bhateni Supermarket Ad

धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास सुरु

आइतबार, २१ श्रावण २०८०खेलपाटी संवाददाता
धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास सुरु
Classic Tech Internet Ad

काठमाडौँ । पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता २०८० आइतबार सुरु भएको छ । राजेन्द्र शाक्य, रेसुभ चुरिवाल, प्रयाग जोशी, निशान्त अग्रवाल, धीर पुन, राजकुमार श्रेष्ठ र रत्नकाजी शाक्य पहिलो दिन जित हात पारेर दोस्रो चरणमा पुग्नुभएको छ ।

रिषभले शैलश अमात्यलाई सजिलै ११–०, ११–२ र ११–७ को सोझो सेटमा हराएर अगाडि बढ्नुभयो । अन्य खेलमा निशान्तले अजय सिंह, धीरुले अजित के। सिंह ९११–५, ११–५, ११–६० र रत्नकाजीले जुनिल शाक्य ९११–४, ११–२, ११–३० लाई पनि सीधा सेटमा पराजित गरेर प्रिक्वाटरफाइनलको यात्रा तय गर्नुभयो । 

प्रयाग र राजकुमारले भने पहिलो चरण पार गर्न प्रतिस्पर्धात्मक पाँच सेट खेल्नुपर्यो । प्रयागले ऋद्धि शाक्यलाई ९–११, ११–३, ९–११, ११–५ र ११–८ ले हराउनुभयो । राजकुमारले राज महर्जनविरुद्धको कठिन खेलमा ४–११, ९–११, ११–९, ११–४ र ११–७ ले जित हात पार्नुभयो । 

राजेन्द्र भने वाकओभर प्राप्त गरी अगाडि बढ्नुभएको हो  आश्विन तोडीले खेल छोडेपछि राजेन्द्र सीधै दोस्रो चरणमा पुग्नुभयो । पुरुष एकलमा शीर्ष चार वरीयताप्राप्त खेलाडीलाई पनि पहिलो चरणमा बाई दिइएको छ ।

मास्टर्स एकलमा सुरेश शाक्य, मधुलाल मास्के, अजय के. सिंह, इन्द्रबहादुर र प्रेम सिंहले आ-आफ्नो खेल जितेर पहिलो चरण पार गर्नुभयो । सुरशेले अनिल वज्राचार्यलाई ८–११, ११–६, ११–८, ११–५ र मधुलालले किरण श्रेष्ठलाई रोमाञ्चक पाँच सेटको खेलमा ५–११, १०–१२, १३–११, ११–४, ११–३ ले हराउनुभयो ।

अजय केशरले पनि बल्लतल्ल महेन्द्र वैद्यलाई ११–८, ११–९, ६–११, ६–११ र ११–७ ले पराजित गर्नुभयो । यसैगरी, इन्द्रबहादुरले रत्न महर्जनलाई ११–२, ११–४ र ११–६ तथा प्रेम सिंहले जितेन्द्र जोशीलाई ११–८, ११–२, १०-१२ र ११–२ ले हराएर दोस्रो चरणमा स्थान बनाउनुभयो । महिला खुल्ला र ब्वाइज यु-१९ का खेलहरु सोमबारमात्र सुरु हुनेछन् । 

घरेलु स्क्वासको सबभन्दा ठूलो प्रतियोगिता धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वासको साउन २७ गते सम्पन्न हुनेछ । यो प्रतियोगिता धनलक्ष्मी महर्जन फाउन्डेसनअन्तर्गत आयोजना भएको हो । स्क्वास संघका निवर्तमान अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा यो प्रतियोगिताको नामाकरण गरिएको हो ।
 

Bajaj Pulsar Motorcycle Ad
धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास सुरु

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बागमतीलाई स्क्वासको महिला टिम इभेन्टमा उपाधि

बागमतीलाई स्क्वासको महिला टिम इभेन्टमा उपाधि

मंगलबारदेखि एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सिप

मंगलबारदेखि एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सिप

अन्तरक्लब स्क्वासमा गण्डकी र बङ्गला विजयी

अन्तरक्लब स्क्वासमा गण्डकी र बङ्गला विजयी

Bajaj Pulsar Motorcycle Ad
साम र फाफ डु प्लेसिसले लगाए सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक

साम र फाफ डु प्लेसिसले लगाए सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक

रिल्याक्समा सुदूरपश्चिम, दबाबमा विराटनगर

रिल्याक्समा सुदूरपश्चिम, दबाबमा विराटनगर

अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्क विजयी

अन्तर कलेज गर्ल्स बास्केटबलमा गोल्डेनगेट र ल्यान्डमार्क विजयी

लुम्बिनीले जिते प्लेअफमा पुग्नै सबै टोलीको टुंगो लाग्ने

लुम्बिनीले जिते प्लेअफमा पुग्नै सबै टोलीको टुंगो लाग्ने

एनपीस यू–१६ अन्तरविद्यालय फुटबल : रोमाञ्चक खेलसँगै सेमिफाइनल दौड तिव्र

एनपीस यू–१६ अन्तरविद्यालय फुटबल : रोमाञ्चक खेलसँगै सेमिफाइनल दौड तिव्र

लगातार छैटौं जित निकाल्दै सुदूरपश्चिम क्वालिफायरमा

लगातार छैटौं जित निकाल्दै सुदूरपश्चिम क्वालिफायरमा

न्यु डायमन्डमाथि पुलिसको जित

न्यु डायमन्डमाथि पुलिसको जित

अर्जुनधारा महिला भलिबलमा एपिएफको दोस्रो जित

अर्जुनधारा महिला भलिबलमा एपिएफको दोस्रो जित