• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
कराते
  • गृहपृष्ठ
  • कराते
भारतमा २० स्वर्णसहित नेपाल टिम च्याम्पियन
खेलपाटी संवाददाता
सोमबार, पुस ९, २०७५ खेलपाटी संवाददाता
भारतमा २० स्वर्णसहित नेपाल टिम च्याम्पियन

काठमाडौं । भारतको मुम्बईमा सम्पन एशिया कप चौथो अन्तराष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बनेको छ । 

मुम्बईमा पुस ७ र ८ मा भएको च्याम्पियनसिपमा नेपाल खेलकुद बिज्ञान प्रतिष्ठानको टिम काता र कुमेत तर्फगरि २० स्वर्ण र २ रजतगरी २२ पदक हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको प्रतिष्ठानका निर्देशक नविन उप्रेतीले जानकारी गराए ।

नेपाल खेलकुद बिज्ञान प्रतिष्ठान (सान)ले जुनियर खेलाडीहरुलाई अन्तराष्ट्रिय प्रतियोगितामा अनुभव दिलाउने उद्धेशयले सहभागिता गराएको प्रतियोगितामा सोनिम मानन्धरले तीन स्वर्ण हात पारे । उनले जुनियर ४५ केजी तौल समूहको कुमिते, जुनियर काता र सियिर तर्फको कातामा गरि तीन स्वर्ण हात पारेको मुम्बईबाट निर्देशक उप्रेतीले जानकारी गराए ।

नेपालका लागि स्वर्ण जित्ने क्रममा सञ्जु देशारले ३५ केजी कुमिते तथा यु–१३ काता गरि दुई स्वर्ण, मुना शाक्यले ४० केजी कुमिते र यु –१४ काता दुवैमा स्वर्ण हात पारे । यस्तै दुई स्वर्ण हात पार्नेमा अश्मिता राई, रश्मी पाण्डे, बिमला नेपाली र हृषभ राज गिरी रहेका छन् । अश्मिताले ५५ केजी कुमिते र यु –१५, रश्मीले ४५ केजी कुमिते र यु –१६ काता, बिमलाले सिनियर ४५ केजी कुमिते र सिनियर काता तथा हृषभले यु–१६ ५५ केजी कुमिते र कातामा स्वर्ण हात पारे ।

सूर्य बिक्रम भण्डारी र राजकुमार श्रेष्ठले एक स्वर्ण र एक रजत हात पारे । सूर्यले यु–१५ केजी कुमितेमा स्वर्ण र कातामा रजत पाए । राजकुमारले सिनियर ६७ केजी तौलको कुमितेमा स्वर्ण र खुल्ला कातामा रजत पाए ।

यसैगरि सिनियर तर्फ अंकित गुरुङ्गले ५० केजी, सुविना खत्रीले ५५ केजी र अनिष लामाले ६० केजी कुमितेमा स्वर्ण हात पार्दै नेपाललाई टिम च्याम्पियन बनाउन सफल भएका हुन् ।

नेपाल खेलकुद बिज्ञान प्रतिष्ठाने २०७२, ७३ र ७४ सालमा केन्द्रिय राष्ट्रपती रनिङ्ग शिल्डमा स्वर्ण हात पार्ने खेलाडीहरुको क्षमता अभिबृद्धि गर्ने र अन्तराष्ट्रिय स्तरमा नतिजामूलक उपलब्धि हासिल गर्ने उद्धेशयले अन्तराष्ट्रिय प्रतियोगितामा अनुभव दिलाउने उद्धेश्यले पहिलो पटक कराते खेलाडीहरुलाई मुम्बईमा आयोजना भएको प्रतियोगितामा सहभागिता गराएको हो ।

नेपाली टोलीले पहिलो सहभागितामानै यती राम्रो नतिजा हात पार्न सफल भएको नेपाली टोली नेता सानका उपनिर्देशक एवं कराते प्रशिक्षक तुलसी कुमार महर्जनले बताए ।

मुम्बई गएको टोलीमा खेलाडीका अलावा प्रशिक्षकमा रामकृष्ण खड्गी, निर्णायकमा एशियन प्यासिफिक तथा सितेरियो कराते रेफ्रि रविन्द्र मानन्धर, रेफ्रि उमेश गुरुङ्ग र सचिन चौलागाई तथा अफिसियलमा बिकास विक्रम शाह रहेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा चुनौती पेस गर्ने
नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा चुनौती पेस गर्ने
एकल कातामा एलिनालाई स्वर्ण
एकल कातामा एलिनालाई स्वर्ण
एरिका सम्मानित
एरिका सम्मानित
विश्व वरियतामा एरिकाको २३ स्थान सुधार
विश्व वरियतामा एरिकाको २३ स्थान सुधार
प्रशिक्षकबिनै इतिहास रचेकी एरिका
प्रशिक्षकबिनै इतिहास रचेकी एरिका
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP