मंगलबार, भदौ २४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कर्पोरेट
  4. /
  5. केटीएम सिटीको मनसुन धमाका

केटीएम सिटीको मनसुन धमाका

२०२३ जुलाई २१, शुक्रबारखेलपाटी संवाददाता

केटीएम सिटीको मनसुन धमाका

काठमाडौं । केटीएम सिटीले मनसुन धमाका अफर बजारमा ल्याएको छ ।

मनसुन बोनान्जा अफरमा मनसुनलाई केन्द्रित गर्दै केटीएम सिटीका सामानमा बिशेष छुटको ब्यवस्था गरिएको छ । 

उच्च स्तरको लाइक्रा फेब्रिकबाट उत्पादित लुगाको मुल्य ९० रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ । ग्राहकहरुले ९० रुपैयाँदेखिको मुल्यमा टिसर्ट, टप्स, सट्स, लेगिन्स, पोलो टिसर्ट, विनचिटर्स प्राप्त गर्न सक्नेछन् । 

केटीएम सिटीले दुई हजार भन्दा बढी मुल्यको सामान किन्दा उपत्यका बाहिर समेत निशुल्क डेलिभरीको ब्यवस्था गरिएको जनाएको छ । त्यस्तै हजारभन्दा बढीको सामान किन्दा काठमाडौं उपत्यकामा समेत निशुल्क डेलिभरी गरिनेछ ।

थप जानकारी नजिकैको आउटलेटमा पुगेर लिन सकिने र  केटीएम सिटीको डिजिटल प्लेटफर्म, एप र वेवसाइटबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपाली ब्राण्ड केटीएम सिटीले सुलभ मुल्यमा गुणस्तरीय लुगा, कपडा बजारमा उपलब्ध गराउँदै आएको छ । नेपालमा प्राप्त सफलतासँगै केटीएम सिटीले भारत र क्यानडामा समेत आफ्नो सेवालाई विस्तार गरेको छ ।  
 

#केटीएम सिटी
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भायानेट कर्पोरेट क्रिकेट लिग भदौ दोस्रो साताबाट

भायानेट कर्पोरेट क्रिकेट लिग भदौ दोस्रो साताबाट

सन्दीप ब्रान्ड एम्बासडर नियुक्त

सन्दीप ब्रान्ड एम्बासडर नियुक्त

आरिफ र आसिफ ब्रान्ड एम्बासडर

आरिफ र आसिफ ब्रान्ड एम्बासडर

Bhat Bhateni
घर फर्कन पाएन बंगलादेशको टोली

घर फर्कन पाएन बंगलादेशको टोली

घर फर्कन पाएन बंगलादेशको टोली

घर फर्कन पाएन बंगलादेशको टोली

घर फर्कन पाएन बंगलादेश

घर फर्कन पाएन बंगलादेश

हम्जा नेपाल आउने वा नआउने अझै निश्चित भएन

हम्जा नेपाल आउने वा नआउने अझै निश्चित भएन

नेपाल ‘ए’ ले जित्यो सिरिज

नेपाल ‘ए’ ले जित्यो सिरिज

नेपाली राष्ट्रिय टोलीको भविष्य बंगलादेशको हातमा !

नेपाली राष्ट्रिय टोलीको भविष्य बंगलादेशको हातमा !

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

लुम्बिनी लाभाजको मुख्य प्रायोजकमा के.एल. दुगड ग्रुप

लुम्बिनी लाभाजको मुख्य प्रायोजकमा के.एल. दुगड ग्रुप