• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
एनआरएस स्पोर्टस फाउन्डेसनले दौड संस्कृतिको प्रबर्द्धन गर्ने
खेलपाटी संवाददाता
बिहीबार, असार २१, २०८० खेलपाटी संवाददाता
एनआरएस स्पोर्टस फाउन्डेसनले दौड संस्कृतिको प्रबर्द्धन गर्ने

काठमाडौं । एनआरएस स्पोर्टस फाउन्डेसनले नेपालमा दौड संस्कृतिलाई प्रबर्द्धन गर्न र लामो दुरीका धावकलाई अन्तराष्ट्रिय दौड प्रतियोगितामा सहभागीता जनाउने वातावरण तयार गर्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

इनड्राइभसँगको सहकार्यमा फाउन्डेसनले आगामी बुधबारदेखि सुरु हुने गरि १२ वर्ष मुनिका खेलाडीलाई प्रशिक्षण दिने कार्यक्रम ल्याउन लागेको बिहीबार बिज्ञप्तिमार्फत जनाएको छ ।  

फाउन्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले स्थानीय प्रतिभालाई राम्रोसँग हुर्काउन सकेको खण्डमा नेपालले माथिल्ला दर्जाका धावक उत्पादन गर्न सक्ने र विश्वस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्ने बताउँछन् ।

ऐतिहासिक रुपमा नेपालको दौडमा प्रर्दशन र नतिजा राम्रो रहेकाले व्यवस्थित प्रशिक्षण र सहयोगले नेपाली खेलाडी विश्व विजेता बन्ने सम्भावना रहेको श्रेष्ठ बताउँछन् । इनड्राइभरसँगको सहकार्यमा सञ्चालन गर्न लागिएको प्रशिक्षणले राम्रा खेलाडी उत्पादन र अन्तराष्ट्रिय नतिजा ल्याउन सहयोग पुग्ने श्रेष्ठले बिज्ञप्तिमा उल्लेख गरेका छन् । 

फाउन्डेसनले प्रशिक्षण कार्यक्रमलाई काठमाडौं उपत्यका सहित नजिकका सहरमा सञ्चालन गर्ने बताएको छ । आगामी दिनमा यसलाई अझ विस्तार गरिने फाउन्डेसनले जनाएको छ ।

अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गरिने यस कार्यक्रममा दौड, इन्डुरेन्स ट्रेनिङ तथा सम्भावित चोटबाट बच्नेबारे पर्याप्त ज्ञान प्रदान गरिने फाउन्डेसनले जनाएको छ । धावकलाई शीप तिखार्न, स्टामिना बढाउन र समग्रमा प्रर्दशनलाई उच्च बनाउन प्रशिक्षणले सहयोग पुग्ने अध्यक्ष श्रेष्ठले बताए । 

नेपाल ओलम्पिक कमिटीका महासचिव समेत रहेका निलेन्द्रराज श्रेष्ठले खेलकुदको व्यवस्थापन गर्ने कम्पनी एनआरएस स्पोर्टस फाउन्डेसन स्थापना गरेर म्याराथन लगायतका खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP