• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
जीवन र बिष्णुको जोडी अन्तिम ८ मा
खेलपाटी संवाददाता
शुक्रबार, असार १५, २०८० खेलपाटी संवाददाता
जीवन र बिष्णुको जोडी अन्तिम ८ मा

काठमाडौं । नेपाल पुलिस क्लबका जीवन आचार्य र बिष्णु कटुवालको जोडी तेश्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेका छन् ।

आचार्य र कटुवालको जोडीले शुक्रबार भएको खेलमा एपीएफका जोसेफ अधिकारी र सुमन लिम्बुको जोडीलाई २१–११, २१–१६ ले पराजित गरेका हुन् । सो जोडीले सेमिफाईनल प्रवेशका लागि एपीएफका देवराज राना र रोशन साउदको जोडीसंग प्रतिस्पर्धा गर्ने भएको छ । 

देवराज र रोशनको जोडीले त्रिभुवन आर्मीका नरेन्द्र बम र बिवेक चौधरीलाई २१–१३, २१–१८ ले पराजित गर्दै क्वाटरफाईनमा जीवन र बिष्णु संगको भेट पक्का गरेका हुन् ।

अन्तिम आठमा प्रवेश गर्ने क्रममा नेपाली सेनाका टिएसीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले एपीएफका प्रनिश सिंह ठकुरी र सुजन थापाको जोडीलाई २१–१४, २१–१० मा, पुलिसका सुनिल जोशी र अनिष श्रेष्ठको जोडीले एपिएफका भोज बहादुर गुरुङ्ग र बिशाल प्रधानको जोडीलाई २१–१७, २१–१५ मा, कास्कीका बिधान अधिकारी र सेनाका पविन लिनथेपको जोडीले बालकुमारी रिमिक्स क्लबका दिप्रिस मुनी बज्राचार्य र सुमन शाक्यको जोडीलाई २१–१२, २१–१९ मा हराए ।

यस्तै नखिपोटका बिवेक कन्दङ्गवा र नेलसन राईको जोडीले एपीएफका क्षितिज खनाल र अमन महर्जनको जोडीलाई २२–२०, १६–२१, २१–१२ मा, बालकुमारी रिमिक्स क्लबका ससिन डङ्गोल र सुमित महर्जनको जोडीले आर्मीका हिमाल चन्द र कविर केसीको जोडीलाई २१–१५, १७–२१, २१–१७ मा र एपिएफका प्रिन्स दाहाल र बिजित थापा मगरको जोडीले पिस फिटनेश क्लबका दशरथ बुढा र अनिल मल्लको जोडीलाई २१–१३, २१–१३ ले पराजित गरे ।

महिला एकलतर्फ आर्मीकी बिष्णा बिष्ट, शेस्ना सिरपाली र रिहाना शेरचन, नवलपरासीकी प्रिया गौढ र देवी नगरकी एन्जल लिम्बुले आफ्ना प्रतिद्वन्दीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाए ।

ब्वाईज यु ११ तर्फ सेनाका दीप थिङ्ग, आईबिएससीका प्रशान्त बुढाथोकी, एसबिएका आदित्य थारु, कपिलबस्तुका विराट बस्नेत, आइबिएससीका प्रिन्स थापा मगर, एमवाइसीका आरभ शाक्य, दोलखाका अरनभ श्रेष्ठ, आईबिडीसीका अक्षत ढुङ्गेल पनि अन्तिम ८ मा स्थान बनाउन सफल भएका छन् ।

गल्स यु १३ तर्फ बेलटार ब्याडमिन्टन एकेडेमीकी दिया राई, दोलखाकी रितिका श्रेष्ठ, आर्मीकी अजिरेन्का शेरचन एवं ब्वाईजतर्फ रिजन मगर, दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारी, एपिएफका आरुष भण्डारी, देवी नगरका प्रवल श्रेष्ठ, आर्मीका दीप थिङ्ग, काठमाण्डौका सुहम कार्की, सेनाका सुदेश राजकोटी र आईबिडीसीका अक्षत ढुङ्गेलले पनि अन्तिम आठमा स्थान पक्का गरे ।

गल्स १५ तर्फ आईबिएससीकी पवित्रा सापकोटा, भक्तपुरकी स्वर्लिन श्रेष्ठ, एमबिबिएफकी निभा राई, कास्कीकी दिल्साना राना, ललितपुरकी टिशा रानी शाक्य, किर्तिपूरकी सुलोचना थापा र दीपक ब्याडमिन्टन एकेडेमीकी अश्मिता खत्री तथा पुरुष तर्फ आर्मीका रिजन मगर, पिएसएसका प्रनिश खत्री, देवीनगरका रिशब राई, आर्मीका सुविन राई, सेनाका सुविन श्रेष्ठ, बेलटार ब्याडमिन्टन एकेडेमीका जेनिश मगर, आर्मीका सौर्य महर्जनले पनि अन्तिम ८ मा स्थान बनाए ।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
भोजबहादुर र रोजी च्याम्पियन
भोजबहादुर र रोजी च्याम्पियन
यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता
यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP