मंगलबार, २० माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

काठमाडौं वर्ल्ड स्कुलको बर्चश्व  

शुक्रबार, १५ असार २०८०खेलपाटी संवाददाता
काठमाडौं वर्ल्ड स्कुलको बर्चश्व  
mustang rice ad

काठमाडौं। टुसाल मल्टी भेन्युद्वारा आयोजित दोस्रो संस्करणको पौडी प्रतियोगितामा काठमाडौं वर्ल्ड स्कुलले उत्कृष्ट प्रर्दशन गरेको छ। तार्केश्वर नगरपालिका ८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङपुलमा शुक्रबार सम्पन्न प्रतियोगितामा काठमाडौं वर्ल्ड स्कुलले सिनियर ब्वाइज, सिनियर गर्ल्स र जुनियर ब्वाईजमा स्वर्ण पदक हात पारेको हो।  

२५ मिटर फ्रि स्टायलमा सिनियर ब्वाईजतर्फ काठमाडौं वर्ल्ड स्कुलका कल्किन श्रेष्ठ र सिनियर गल्समा सोही स्कुलकी अनिया पियाले स्वर्ण पदक हात पारिन् । सोही विधाको पुरुषतर्फ स्वस्तिश्री गुरुकुलका आलज रन्जित दोस्रो भए भने करियर विल्डिङ ईन्टरनेशनल एकेडेमिका सम्बन्धन श्रेष्ठले तेस्रो स्थानमा चित्त बुझाए। 

यता सिनियर गल्समा काठमाडौं वर्ल्ड स्कूलकी ईसानी देवी गोसाली दोस्रो भईन भने सेन्ट जेभिएर्स स्कुलकी साक्क्षी राणा तेस्रो भईन् । प्रतियोगिताको जुनियर ब्वाईजमा पनि काठमाडौं वर्ल्ड स्कुलका मायोन श्रेष्ठ  पहिलो बन्दै  स्वर्ण पदक हात पार्न सफल भए । जुनियर गल्समा भने स्वस्तीश्री गुरुकुलकी अजला रन्जित स्वर्ण पदक जित्न सफल भईन् । 

जुनियर ब्वाईजमा जेम्सका अर्चित बुढाथोकी दोस्रो र काठमाडौं  गुरुकुलका संकृत्य नेपाल तेस्रो भए। जुनियर गल्समा स्वस्तीश्रीकी आर्या महर्जन दोस्रो र मिल्सबेरी स्कुलकी निकोल तुलाधर तेस्रो भईन्। 

२५ मिटर फ्रिस्टाईल मेम्बर विधामा आयुष श्रेष्ठ पहिलो, सुस्क्रिन महर्जन दोस्रो र विजय राज बाँनिया तेस्रो भए। 

प्रतियोगितका सम्पूर्ण विजेता खेलाडीलाई टुसाल मल्टिभेन्यू प्रालीका संस्थापक तथा निर्देशकद्वय पुस्करजंग थापा र विजय सापकोटाले ट्रफि, मेडल र प्रसंसा पत्र सहित सम्मान गरे।

विजेता सम्पूर्ण खेलाडीले टुसाल मल्टिभेन्युमा एक महिनाको लागि निशुल्क स्विमिङ कोर्सको सुविधा पाउने भएका छ्न्। प्रतियोगितामा विभिन्न २१ विद्यालएका ६७ ब्वाईज र ३१ गल्स गरी ९८ जनाले सहभागीता जनाएका थिए।

LiNing Ad
#काठमाडौं वर्ल्ड स्कुल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

केएमसी बास्केटबल आइतबारदेखि

केएमसी बास्केटबल आइतबारदेखि

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

Bajaj Pulsar Motorcycle Ad
नेपालको जितमा आरिफ र दीपेन्द्रको शतकीय साझेदारी

नेपालको जितमा आरिफ र दीपेन्द्रको शतकीय साझेदारी

नेपाललाई युएईको सामान्य लक्ष्य

नेपाललाई युएईको सामान्य लक्ष्य

लिग लिडर एपीएफ गोलविहीन

लिग लिडर एपीएफ गोलविहीन

जावलाखेलको दोस्रो जित

जावलाखेलको दोस्रो जित

फरक दिशातर्फ अघि बढेको नेपाल

फरक दिशातर्फ अघि बढेको नेपाल

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

१२औंपल्ट खेल्दै नेपाल र युएई

१२औंपल्ट खेल्दै नेपाल र युएई

 बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध

बेन्जेमा अल– इत्तिहाद छोडेर अल– हिलालमा आबद्ध