• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
आशिष एमेच्योर चेसको च्याम्पियन
खेलपाटी संवाददाता
मंगलबार, असार १२, २०८० खेलपाटी संवाददाता
आशिष एमेच्योर चेसको च्याम्पियन

धनगढी । सुदुरपश्चिम बुद्धिचाल संघको आयोजनामा  भएको मुख्यमन्त्री कप राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको उपाधि दोलखाका आशिष् फुयालले जितेका छन्। 

उनले अन्तिम चरणको खेलमा पूर्व नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईसँग बराबरी खेलेका थिए।  नवौं चरणसम्म भएको खेलमा आषिशले अपराजित रहेर ६ खेलमा जित निकाले भने ३ खेलमा बराबरी खेल्दै साढे ७ अंक सहित पाँचौ  राष्ट्रिय एमेच्योर विजेता भए ।  आशिषले उपाधि सहित ४० हजार नगद हात पारे।

त्यसैगरी पछिल्लो भएका प्रतियोगिताहरुमा  उत्कृष्ट प्रदर्शन  गरिरहेका  १४ बर्षिय काठमाडौका खेलाडी  पुरुषोत्तम सिलवाल उप विजेता भए। ७ अंक जोडेका पुरुषोत्तम समान अंक नै  लिएका पुर्व नेपाल च्याम्पियन नवीन तन्डुकारलाई ट्राईबेकरमा पछाडि पारिका थिए ।  उनले  नवौं चरणको खेलमा ललितपुरका क्याण्डिडेट मास्टर हराउन सफल भए।  नवीन तण्डकारले   तेस्रो स्थान ओगटे । पुरुषोत्तमले नगद २५ हजार र नविनले रु १५  हजार नगद हात पारे।

त्यसैगरी काठमाडौका शुसुरत दाहाल, कैलालीका रोशन थापा, कनचन्पुरका टेकेन्द्र राज पाठक , चौथो , पाचौं र छैटौं स्थानमा रहे भने बाँकेका तिर्थ बहादुर बिक, दोलखाका राजिव कार्की काठमाडौका पुरुषोत्तम चौलागाईं र महोत्तरीका लक्ष्मण कुमार सेठ सातौ देखि दशौं स्थानमा रहे।

महिलातर्फ मोरडकि शान्ति धिमाल पहिलो भईन्। उनले नगद २० हजार पाइन् भने दोश्रो भएकि झापाकि पूजा सिंखडा दोस्रो स्थानमा रहेर १५ हजार र काठमाडौकी सिन्दिरा जोशीले १० हजार नगद पुरस्कार हात पारिन् ।

नेपाल भरिबाट ३५ जिल्लाका ८५ जना खेलाडी सहभागीता रहेको प्रतियोगितामा बिजेता खेलाडीहरुलाइ सुदुर पश्चिम खेलकुद परिषदका सदस्यीय सचिव दिपक सिंले  विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरे।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
एनकेएलको खेलाडी दर्ता खुल्ला
एनकेएलको खेलाडी दर्ता खुल्ला
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
पिएसजी र चेल्सीको भेट फाइनलमा
पिएसजी र चेल्सीको भेट फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
नेपाली टिममा वाइल्डको हैसियत कति?
नेपाली टिममा वाइल्डको हैसियत कति?
साम्बासहित १० फुटबलर सम्मानित
साम्बासहित १० फुटबलर सम्मानित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP