मंगलबार, ०८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपाल भर्सेस कुवेत : हेड टु हेड

बुधबार, ०६ असार २०८०खेलपाटी संवाददाता
नेपाल भर्सेस कुवेत : हेड टु हेड
Loading ad...
mustang rice ad

काठमाडौं । पुरुष साफ च्याम्पियनसिप फुटबलको १४ औं संस्करण आज बुधबारबाट भारतमा सुरु हुँदैछ  ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा हुने उद्घाटन खेलमा समूह 'ए' मा रहेको नेपाल र  कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।

साविक उपविजेता समेत रहेको नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समय अनुसार ३:४५ बजे सुरु हुनेछ ।

बलियो टिम कुवेतविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ । कुवेत पनि पहिलो खेलमै जित निकाल्ने योजनामा रहेको छ । 

हेड टु हेड कस्तो ?

कुवेत नेपालका लागि नौलो प्रतिद्वन्दी हैन । नेपालले हालसम्म कुवेतविरुद्ध ९ खेल खेलिसकेको छ ।

तर, कुवेतविरुद्ध नेपालको नतिजा सुखद छैन । नेपालले कुवेतसँगको ९ भेटमा ८ खेलमा पराजय व्यहोरेको छ । नेपालले मात्र एक पटक कुवेतविरुद्ध बराबरीको नतिजा निकालेको छ ।

नेपालले सन् १८८२ नोभेम्बरमा भएको एसियन गेम्समा पहिलो पटक कुवेतसँग खेलेको थियो । सो खेलमा नेपाल कुवेतसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।

दोस्रो भेट सन् १९८६ को एसियन गेम्समा भएको थियो । नेपाल ५–० गोल अन्तरले पराजित भयो ।

सन् १९९४ मा भएको एसियन गेम्समा नेपालले कुवेतसँग सबैभन्दा खराब नतिजा निकाल्यो । नेपाल ८–० गोल अन्तरले पराजित भएको थियो ।

सन् २००० मा भएको एसियन गेममा कुवेतसँग नेपाल ५–० गोल अन्तरले पराजित हुन पुग्यो ।

कुवेतविरुद्ध नेपालको लगातार चार हारको श्रृङ्खला सन् २०१९ को मार्चमा रोकियो । जोहान कालिनको नेतृत्वमा मार्च २१ गरे भएको मैत्रीपूर्णमा नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो । यो नै कुवेतविरुद्ध नेपालको राम्रो नतिजा थियो ।

यस्तै २०१९ कै मार्च २५ मा भएको दोस्रो मैत्रीपूर्णमा नेपाल कुवेतसँग १-० ले पराजित भयो ।

विश्वकप छनोट अन्तर्गत २०१९ कै सेप्टेम्बर ५ मा भएको खेलमा भने  नेपालले कुवेतविरुद्ध ७-० को हार व्यहोरेको थियो।

नेपालले कुवेतसँग २०१९ को नोभेम्बर १९ मा खेलेको थियो । विश्वकप छनोट अन्तर्गत भुटानमा भएको खेलमा नेपाल कुवेतसँग १-० ले पराजित भएको थियो ।   

पछिल्लो पटक कुवेत र नेपालबीच गत वर्षको जेठमा प्रतिस्पर्धा भएको थियो ।

एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत कुवेतमा भएको खेलमा नेपाललाई घरेलु टोलीले ४-१ गोल अन्तरले हराएको थियो ।

Loading ad...
LiNing Ad
नेपाल भर्सेस कुवेत : हेड टु हेड

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

इटहरी गोल्डकपको उपाधि गछियालाई

इटहरी गोल्डकपको उपाधि गछियालाई

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

इटहरी गोल्डकपको उपाधि गछियालाई

इटहरी गोल्डकपको उपाधि गछियालाई

हेमन्त चुटिदा नेपाल पराजित

हेमन्त चुटिदा नेपाल पराजित

युएईलाई नेपालको ७८ रनको लक्ष्य

युएईलाई नेपालको ७८ रनको लक्ष्य

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा