बुधबार, ०९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

चर्च ब्वाइजसँग पराजित खुमलटार रेलिगेसनमा

शुक्रबार, २६ जेठ २०८०खेलपाटी संवाददाता
चर्च ब्वाइजसँग पराजित खुमलटार रेलिगेसनमा
Loading ad...
mustang rice ad

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा च्याम्पियन चर्च ब्वाइज युनाईटेडले जित निकालेको छ ।

एन्फा कम्प्लेक्समा शुक्रबार एक खेल अगाबै च्याम्पियन बनेको चर्च ब्वाइजले तनावग्रस्त खेलमा एफसी खुमलटारलाई २-० गोल अन्तरले हराएको हो ।

चर्च ब्वाइजसँग पराजित भएसँगै खुमलटार भने रेलिगेसनमा परेको छ । खुमलटार बढुवा भएकै सिजन 'बी' डिभिजनमा घटुवा भएको छ ।

तनावग्रस्त खेलमा खुमलटारका अफिसियल मैदान प्रवेश गरेर रेफ्रिमाथी हातपात गरेका थिए । रेफ्रीले सुरक्षाको माग गर्दै दोस्रो हाफको सुरुआतमा केहि समय खेल रोकेको थियो ।

चर्च ब्वाइजको जितमा सुशील शाह र जोसेप बेम्पाहले एक एक गोल गरे ।

खेलको १२ औं मिनेटमा सुशीलले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए  ।

पहिलो हाफको इन्जुरी समयमा जोसेपले गोल गर्दै चर्च ब्वाइजलाई २-० को जित दिलाए ।

तर, खेलको दोस्रो हाफमा चर्च ब्वाइज १० खेलाडीमा समेटिएको थियो ।

चर्च ब्वाइजका गोलकिपर प्रिसोले रातो कार्ड पाएका थिए ।

यस्तै पहिलो हाफमा खुमलटारका मेसुके ओलुमोउ पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

जितसँगै चर्च ब्वाइजले सिजनको सुखद अन्त्य गरेको छ ।

चर्च ब्वाइजले २६ खेलमा ४८ अंक जोडेर शीर्ष स्थानमा रह्यो ।

खुमलटार २६ खेलमा २७ अंक जोडेर पुछारमा रह्यो ।  

Loading ad...
LiNing Ad
चर्च ब्वाइजसँग पराजित खुमलटार रेलिगेसनमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

आधा दर्जन गोल गर्दै एपीएफ क्वार्टरफाइनलमा

आधा दर्जन गोल गर्दै एपीएफ क्वार्टरफाइनलमा

साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

साफ महिला च्याम्पियनसिप खेल्न ३५ खेलाडी बन्द प्रशिक्षणमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

आधा दर्जन गोल गर्दै एपीएफ क्वार्टरफाइनलमा

आधा दर्जन गोल गर्दै एपीएफ क्वार्टरफाइनलमा

सन्दीपको किफायती बलिङसँगै युएई सस्तैमा समेटियो

सन्दीपको किफायती बलिङसँगै युएई सस्तैमा समेटियो

दोस्रो खेलमा चार परिवर्तन

दोस्रो खेलमा चार परिवर्तन

नेपालले टस जित्यो

नेपालले टस जित्यो

ओमानविरुद्ध नेपाल ‘ए’ टोलीको कप्तानी अनिलले गर्ने

ओमानविरुद्ध नेपाल ‘ए’ टोलीको कप्तानी अनिलले गर्ने

सिनियर टोलीमा सन्तोषको डेब्यु

सिनियर टोलीमा सन्तोषको डेब्यु