नेपाल आर्मी सेमिफाइनलमा
बिहिबार, १८ जेठ २०८०खेलपाटी संवाददाता

काठमाडौं । नेपाल आर्मीको पुरुष टिम दोश्रो रविन रोशन स्मृति अल इन्डिया हक्की प्रतियोगिता बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
भारतको बिहारमा जारी प्रतियोगितामा आर्मीले बिहारलाई ५–१ को गोल अन्तरले पराजित गर्यो ।
आर्मीका प्रदीप राजवंशी ‘म्यान अफ द म्याच’ घोषित भए ।
नेपाल आर्मी सेमिफाइनलमा














-1772594181027.webp&w=3840&q=75)
-1772593857473.webp&w=3840&q=75)
