फ्रेन्ड्स र हिमालयनको बराबरी
बिहिबार, १८ जेठ २०८०खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
च्यासल मैदानमा बिहीबार फ्रेन्ड्स र हिमालयनले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।
प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।
यस बराबरीसँगै फ्रेन्ड्सले २३ खेलमा २५ अंक जोडेको छ ।
हिमालयनले २३ खेलमा ३० अंक जोडेको छ ।
फ्रेन्ड्स र हिमालयनको बराबरी







-1766593825391.webp&w=3840&q=75)





-1766583817323.jpg&w=3840&q=75)