मंगलबार, १३ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

टीटीमा आरुणी च्याम्पियन

सोमबार, ०२ पौष २०७५खेलपाटी संवाददाता
टीटीमा आरुणी च्याम्पियन
mustang rice ad

काठमाडौं । आरुणी मावि दोश्रो एन प्याब्सन स्पोर्ट्स मिटअन्तर्गत टेबलटेनिसमा सोमबार टिम च्याम्पियन बनेको छ ।

नेसनल प्याब्सनद्वारा आयोजित प्रतियोगितामा आरुणी १६ अंकसाथ टिम च्याम्पियन बनेको हो । ५ अंकसाथ ग्रिनफिल्ड दोश्रो तथा ४ अंकसाथ दिब्यज्ञान तेश्रो भए ।

टेबलटेनिसमा समावेश ४ सिंगल्स स्पर्धामा आरुणीले ३ स्वर्ण जित्यो । सिनियरको ब्वाइजमा क्षितिज खरेल र गल्र्समा दीपिका लामिछाने तथा जुनियर ब्वाइजमा प्रशान्त थापाले आरुणीलाई स्वर्ण दिलाए । जुनियर गल्र्समा दिब्यज्ञानकी रेबिका कुरेल पहिलो भइन् ।

बालाजुको माछापोखरीस्थित आरुणी माविमा भएको टेबलटेनिसमा विभिन्न २१ विद्यालयका १ सय ४ प्रतिस्पर्धी सहभागी थिए ।
टुंडिखेलमा भएको ब्वाइज क्रिकेटमा भीमेश्वर एकेडेमीले विजयी सुरुआत गरेको छ । १० ओभरको प्रतिस्पर्धामा भीमेश्वरले ग्रिनफिल्डलाई ८ विकेटले पराजित गर्यो ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले एक कार्यक्रमबीच उद्घाटन गरे । पुस ९ गतेसम्म चल्ने स्पोर्ट्स मिटमा टेबलटेनिस र क्रिकेट बाहेक ब्वाइज बास्केटबल र फुटसल समावेश छन् ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

केएमसी बास्केटबल आइतबारदेखि

केएमसी बास्केटबल आइतबारदेखि

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

Bajaj Pulsar Motorcycle Ad
१५औं खुम्बू ल्होसार कप माघ २४ गतेदेखि

१५औं खुम्बू ल्होसार कप माघ २४ गतेदेखि

पुलिसलाई हराउँदै गण्डकी फाइनलनजिक

पुलिसलाई हराउँदै गण्डकी फाइनलनजिक

सोमबार बन्द प्रशिक्षक, मंगलबार अन्तिम टोली घोषणा !

सोमबार बन्द प्रशिक्षक, मंगलबार अन्तिम टोली घोषणा !

लगातार जित निकाल्दै पर्वत टाइगर कपको फाइनलनजिक

लगातार जित निकाल्दै पर्वत टाइगर कपको फाइनलनजिक

फाइनलमा पुग्यो न्यू डायमन्ड

फाइनलमा पुग्यो न्यू डायमन्ड

शीर्षस्थानमा उक्लियो लालीगुराँस

शीर्षस्थानमा उक्लियो लालीगुराँस

थाइल्यान्ड क्विन्सको दोस्रो जित, चारवटै खेलमा हार्‍यो आर्मी

थाइल्यान्ड क्विन्सको दोस्रो जित, चारवटै खेलमा हार्‍यो आर्मी

विश्वकप खेल्ने या नखेल्नेबारे पाकिस्तानले अर्को हप्तासम्म निर्णय लिने

विश्वकप खेल्ने या नखेल्नेबारे पाकिस्तानले अर्को हप्तासम्म निर्णय लिने