युएईविरुद्ध नेपाललाई पाँचौं सफलता
सोमबार, बैशाख १८, २०८०खेलपाटी संवाददाता

काठमाडौं । राजधानीमा जारी एसीसी प्रियिर कप अन्तर्गत फाइनल खेलमा नेपाललाई पाँचौं सफलता मिलेको छ ।
नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् । उनले १५ बलमा २ रन बनाएका रोहन मुस्ताफालाई आउट गराएका हुन् ।
युएईले १३ दशमलब १ ओभरमा ५ विकेट गुमाएर ५१ रन बनाएको छ ।
युएईविरुद्ध नेपाललाई पाँचौं सफलता
















