• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
५० औं ओडिआईको संघारमा नेपाल
खेलपाटी संवाददाता
बिहीबार, वैशाख ७, २०८० खेलपाटी संवाददाता
५० औं ओडिआईको संघारमा नेपाल

काठमाडौं । शुक्रबार नेपालले ओमानविरुद्ध आफ्नो ५० औं एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) खेल खेल्ने भएको छ।

एसीसी प्रिमियर कप अन्तर्गत शुक्रबार हुने नेपाल र ओमानबीचको खेल नेपालको ५० औं ओडिआई खेल हुनेछ । 

सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले हालसम्म ४९ ओडिआई खेलेको छ ।

नेपालमा आयोजना भईरहेको एसीसी प्रिमियर कप प्रतियोगितामा एकै समूहमा रहेका नेपाल र ओमान ओडिआई मान्यता देश हुन् । त्यसैले यो खेल ओडिआई मान्यता प्राप्त हुनेछ । 

नेपालले आफ्नो पहिलो ओडिआई खेल २०१८ अगष्ट १ मा उसकै घरेलु मैदानमा नेदरल्यान्ड्ससँग खेलेको थियो । दुई खेलको सिरिजमा पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो खेलमा भने रोमान्चक १ रनको जित हात पारेको थियो।

नेपालले ४९ ओडिआई खेलमा २६ मा जित, २१ मा हार, एक मा बराबरी र एक खेलमा नतिजा बिहीन छ ।

यसबीचमा नेपालले ७ देशसँग ओडिआई खेल खेलेको छ । नेपालले युएई,पपुवा न्युगिनी(पीएनजी),स्कटल्यान्ड,नामिबिया,ओमान,अमेरिका र नेदरल्यान्ड्ससँग ओडिआई खेल खेलेको छ । 

४९ मध्ये नेपालले आईसीसी विश्वकप लिग टू मा ३६ खेल खेलेको थियो । बाँकी १२ खेल दुई देशिय सिरिजको रुपमा नेदरल्यान्ड्स २ ,युएईसँग ६ र पीएनजीसँग ४ खेल खेलेको थियो । 

एक खेल एसिया कप छनोट प्रतियोगितामा युएईविरुद्ध खेलेको थियो । नेपालले ओडिआई मान्यता प्राप्त सबैभन्दा धेरै खेल युएईसँग १३ र सबैभन्दा कम नेदरल्यान्ड्ससँग २ खेल खेलेको छ ।

नेपालले युएईसँग १३ खेलमा खेलेकोमा ७ मा जित र ६ खेलमा पराजित भएको थियो । पीएनजीसँग नेपालले १० खेलमा खेलेकोमा ८ मा जित र २ मा हार व्यहोरेको थियो ।

नामिबियासँग ६ खेलमा २ मा जित, ३ मा हार र एक खेल वर्षाको कारण नतिजा विहीन बनेको थियो । अमेरिकासँग ६ खेलमा खेलेकोमा ३ मा जित, २ मा हार र एक खेल बराबरी भएको थियो  ।

स्कटल्यान्डसँग ६ खेलमा खेलेकोमा ३ मा जित र ३ मा हार रहेको थियो । ओमानसँग ६ खेलमा खेलेकोमा २ मा जित र ४ मा हार व्यहारेको थियो । नेदरल्यान्ड्ससँग दुई खेल खेल्दा समान एक मा जित र एकमा हार व्यहोरेको थियो । 

यस बीचमा नेपालले पपुवा न्युगिनी र युएईसँग समान २/२ सिरिज खेलेको छ । नेपालले २०१९ मा युएईलाई उसकै भूमिका तीन खेलको सिरिज २–१ ले हराएको थियो ।

२०२२ मा घरेलु मैदानमा नेपालले युएईलाई २–१ ले हराएको थियो । २०१८ मा नेपालले युएईसँग एसिया कप छनोटमा खेलेको एक खेलमा नेपालले हार व्यहोरेको थियो ।

पीएनजीसँग नेपालले २०२१ मा ओमानमा दुई खेलको सिरिज क्लिनस्विप गरेको थियो । २०२२ मा नेपालमा नै भएको दुई खेलको ओडिआई सिरिजमा पीएनजीले क्लिन स्विप गरेको थियो । 

नेपालले आफ्नो ४९ औं ओडिआई खेल भने युएईको विरुद्धमा खेलेको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अस्ट्रेलिया पुग्यो नेपाली टोली
अस्ट्रेलिया पुग्यो नेपाली टोली
यी माध्यमबाट प्रत्यक्ष हेर्न सकिन्छ टप एन्ड टी–२० सिरिज
यी माध्यमबाट प्रत्यक्ष हेर्न सकिन्छ टप एन्ड टी–२० सिरिज
जर्मनीको कोलोनमा चन्द्र सूर्य कप क्रिकेट हुने
जर्मनीको कोलोनमा चन्द्र सूर्य कप क्रिकेट हुने
नेपालको ओडिआइ वरीयता यथावत्
नेपालको ओडिआइ वरीयता यथावत्
रोहित र विराटले एकदिवसीयबाट पनि सन्न्यास लिने सम्भावना
रोहित र विराटले एकदिवसीयबाट पनि सन्न्यास लिने सम्भावना
ललितले अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज गुमाउने
ललितले अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज गुमाउने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
लिग खेल्न बंगलादेश पुगे किरण र आयुष
लिग खेल्न बंगलादेश पुगे किरण र आयुष
स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा
स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा
करियरलाई पुनर्जीवित गर्ने प्रयास ज्याक
करियरलाई पुनर्जीवित गर्ने प्रयास ज्याक
सरकारले रवीन्द्रलाई ५ लाख रुपैयाँसहित सम्मान गर्ने
सरकारले रवीन्द्रलाई ५ लाख रुपैयाँसहित सम्मान गर्ने
ला लिगाको खेल अमेरिकामा खेलाउने प्रस्ताव रियल मड्रिडद्वारा अस्वीकार
ला लिगाको खेल अमेरिकामा खेलाउने प्रस्ताव रियल मड्रिडद्वारा अस्वीकार
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP