बिहिबार, २४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Bhat Bhateni Supermarket Ad

बालवालिकालाई ब्राइट फ्युचर कपको उपाधि

बुधबार, ०६ बैशाख २०८०खेलपाटी संवाददाता
बालवालिकालाई ब्राइट फ्युचर कपको उपाधि
mustang rice ad

काठमाडौं ।  बालवालिकाले दोश्रो ब्राइट फ्युचर कप एसइइ छात्र फुटसल प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।

नैकापस्थित ब्राइट फ्युचरमा भएको फाइनलमा बालवालिकाले प्रिमियरलाई ५-२ गोलअन्तरले पराजित गर्यो ।

बालवालिकाका शिशीर क्षेत्री र रोहन मोक्तानले समान २-२ तथा सुबोध खड्काले १ गोल गरे । प्रिमियरका सारंश पुरी र प्रतीक घतानीले समान १-१ गोल फर्काए ।

उपाधिसंगै बालवालिकाले ३० हजार नगद पुरस्कारसहित टिमका प्रत्येक सदस्यले ब्राइट फ्युचरमा प्लस टु अध्ययनका लागि १०० प्रतिशत छात्रवृत्ति प्राप्त गरे । विजेता बालवालिका टोलीलाई प्रोत्साहन स्वरुप चन्द्रागिरीस्थित फरेस्ट क्याम्प रिसोर्टले रात्री भोज आयोजना गर्ने भएको छ । प्रिमियरले २० हजार नगद पुरस्कारसहित प्लस टु अध्ययनका लागि ७५ प्रतिशत छात्रवृत्ति पाए ।

ब्राइट फ्युचर मावि प्लस टु विभागद्वारा आयोजित प्रतियोगितामा बालवालिकाका रोहन तामाङ उत्कृष्ट खेलाडी घोषित भए । बालवालिकाकै युनिक कार्की उत्कृष्ट गोलरक्षक तथा प्रिमियरका सारंश पुरी सर्वाधिक गोलकर्ता बने । सारंशले प्रतियोगिताभर ९ गोल गरे । उत्कृष्टत्रयले जनही ५ हजार नगद पुरस्कारसहित प्लस टु अध्ययनका लागि १०० प्रतिशत छात्रवृत्ति पाए ।

डिफेन्डिङ च्याम्पियन ग्रिन भिलेज एजुकेसन फाउन्डेसन अनुशासित टिम बन्यो । ग्रिन भिलेजले ५ हजार नगद पुरस्कारसहित टोलीका हरेक सदस्यले प्लस टु अध्ययनका लागि २५ प्रतिशत छात्रवृत्ति प्राप्त गरे ।

विजेतालाई चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, चन्द्रागिरी नगरपालिका वडा १४ का अध्यक्ष राजभाइ महर्जन, चन्द्रागिरी नगरपालिका वडा १५ का अध्यक्ष घनश्याम लुइटेल, ब्राइट फ्युचरका संस्थापक अध्यक्ष मोहन कार्की, ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापा, ब्राइट फ्युचर मावि प्लस टु विभागका प्रमुख श्यामकृष्ण महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने नकआउट प्रतियोगितामा ३० टिम सहभागी थिए ।

LiNing Ad
बालवालिकालाई ब्राइट फ्युचर कपको उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ महिला फुटसल : न‍ेपालको पहिलो खेल श्रीलंकासँग

साफ महिला फुटसल : न‍ेपालको पहिलो खेल श्रीलंकासँग

साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने

साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

Bajaj Pulsar Motorcycle Ad
 राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

विभागीय डर्बीमा पुलिसको सहज जित

विभागीय डर्बीमा पुलिसको सहज जित

राष्ट्रिय यू–१९ महिला टोलीका सहायक प्रशिक्षकमा अनु र राजु

राष्ट्रिय यू–१९ महिला टोलीका सहायक प्रशिक्षकमा अनु र राजु

न्यु डायमन्डले आर्मीलाई सोझो सेटमा हरायो

न्यु डायमन्डले आर्मीलाई सोझो सेटमा हरायो

एन्फा निर्वाचनप्रति असहमति जनाउँदै शाहीसहित सदस्यले नेम्वाङलाई पठाए पत्र

एन्फा निर्वाचनप्रति असहमति जनाउँदै शाहीसहित सदस्यले नेम्वाङलाई पठाए पत्र

साम्बा करिब १ वर्ष मैदानबाहिर रहने

साम्बा करिब १ वर्ष मैदानबाहिर रहने

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो