सोमबार, १४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपाली इतिहासकै ठुलो फिटनेस इभेन्ट्स हुँदै

आइतबार, ०३ बैशाख २०८०खेलपाटी संवाददाता
नेपाली इतिहासकै ठुलो फिटनेस इभेन्ट्स हुँदै
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाली इतिहासकै ठुलो फिटनेस इभेन्ट्स पाँचौं स्ट्रिट वर्कआउट (खुल्लाव्यायाम) आयोजना हुने भएको छ।

आयोजक नेपाली युथ फिटनेस एण्ड केलिस्थेनिक्स (एनवाइएफसी) ले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बैशाख ९ गते शनिबार हुने जनाएको छ ।

काठमाडौं नक्सालस्थित नारायण चौरमा आयोजना हुने प्रतियोगितामा बार वर्कआउट र सर्किट वर्कआउट गरि दुई वटा विधा हुनेछन् ।  जसमा पुरुष बार, पुरुष सर्किट, महिला सर्किट, सिनियर ४०+ सर्किट, अन्डर १६ बार गरि जम्मा ५ वटा समूहमा खेल हुनेछ ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार सहित पदक तथा प्रमाणपत्र पाउने छन् ।

बार वर्कआउट र सर्किट वर्कआउटको संयुक्त विधामा सर्वोत्कृष्ट समयमा तोकिएको वर्कआउट पूरा गर्ने खेलाडीले समग्र प्रतियोगिताको विजयी हुनेछ । उक्त खेलाडीलाई नेपालको फिटनेस एथ्लेट उपाधी सहित नगद ५१ हजार पाउने छन् ।

यस प्रतियोगितामा देशभरका विभिन्न जिल्लाहरुबाट नेपाल भरबाट करिब ३५० देखि ४०० जना जति खेलाडीहरुको सहभागिता रहने छ । त्यस मध्ये फाइनलमा २०० खेलाडी छनौट गरि प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा हिमालय क्वेस्टा प्रो प्रोटीन सप्लिमेन्ट कम्पनी रहेको आयोजकले जनाएको छ ।

Loading ad...
LiNing Ad
नेपाली इतिहासकै ठुलो फिटनेस इभेन्ट्स हुँदै

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
उपाधितर्फ अझ नजिक इन्टर

उपाधितर्फ अझ नजिक इन्टर

एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी