बुधबार, २१ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

आईपीएल - आज दुई खेल हुदै

आइतबार, ०३ बैशाख २०८०खेलपाटी संवाददाता
आईपीएल - आज दुई खेल हुदै
mustang rice ad

काठमाडौं । भारतमा जारी रहेको इन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा आज दुई खेल हुदैछ । 

१६ औं संस्करणको आईपीएलको २२औं खेलमा कोलकत्ता नाईटराईडर्स र मुम्बई इन्डियन्सबीचमा खेल हुदैछ । 

मुम्बईको घरेलु मैदान वांनखडेमा हुने खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बाट सुरु हुनेछ ।

चार खेल खेलेको कोलकत्ता दुईमा जित सहित पाँचौ स्थानमा रहेको छ । मुम्बईले भने तीन मध्ये एक खेलमा जित निकालेर अंकतालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

कोलकत्ता र मुम्बईबीचको पछिल्लो पाँच खेलमा तीन खेलमा कोलकत्ता र दुई खेलमा मुम्बई विजयी भएका छन् ।

आज नै हुने दोस्रो खेलमा गुजरात टाईटन्स र राजस्थान रोयल्स खेल्दै छन् । 

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा नेपाली समयअनुसार बेलुका पौने आठमा खेल सुरु हुनेछ। 

गुजरात र राजस्थान दुवैको यो पाँचौ खेल हो । अघिल्लो संस्करणमा गुजरातले राजस्थानलाई नै हराउदै उपाधी जितेको थियो । 

गुजरात र राजस्थानबीचको विजेता शीर्ष स्थानमा पुग्ने हुँदा खेल प्रतिस्पर्धात्मक हुने सम्भावना रहेको छ ।

दुई टोलीबीच अहिलेसम्म ३ खेल भएको छ । जसमा गुजरात अपराजित रहेको छ । 

भारतका विभिन्न शहरमा आयोजना हुने आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ ।

LiNing Ad
आईपीएल - आज दुई खेल हुदै

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

जय ट्रफी फागुन ८ देखि

जय ट्रफी फागुन ८ देखि

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

Bajaj Pulsar Motorcycle Ad
बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

जय ट्रफी फागुन ८ देखि

जय ट्रफी फागुन ८ देखि

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

ब्याटिङमा बलियो भारत

ब्याटिङमा बलियो भारत