• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
ओमानमाथी नेपालको सानदार जित
खेलपाटी संवाददाता
शनिबार, वैशाख २, २०८० खेलपाटी संवाददाता
ओमानमाथी नेपालको सानदार जित

काठमाडौं । नेपालले अभ्यास खेलमा ओमानमाथि सानदार जित हात पारेको छ । 

एसीसी प्रिमियर कप अघि भएको अभ्यास खेलमा नेपालले ओमानलाई ५ विकेटले हराएको हो ।

ओमानले दिएको २ सय ४७ रनको लक्ष्य नेपालले ४४ दशमलब ४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । 

नेपालको जितमा अर्जुन साउद, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे ।

ओपनर साउदले ६७ तथा कप्तान रोहित पौडेलले ५८ रन बनाए । कप्तान रोहित रिटायर्ट हर्ट भएका थिए । दीपेन्द्रसिंह ऐरी ५९ रनमा आउट भए ।

कप्तान रोहितले ५८ रनमा रिटायर्ट हर्ट हुँदै कुशल मल्ललाई मौका दिएका थिए । तर, मल्लले ८ रन भन्दा जोड्न सकेनन् । 

नेपालका लागि ओपनरका रुपमा मैदान प्रवेश गरेका देव खनाल १० रनमा आउट भएका थिए । 

ओमानका लागि कप्तान जिशान मकसुदले २ विकेट लिए ।

May be an image of 2 people, people playing cricket and stadium

त्यसअघि टियु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनाएको थियो । 

ओमानका लागि शोएब खानले १ सय १० रनको अविजित शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन्।

ओपनर जतिन्दरसिंह ४२ रनमा आउट भए । अर्का ओपनर कश्याप प्रजापति ३६ बलमा २ चौकासहित १६ रनमा आउट भए ।

मोहम्मद नदिमले २४ रन बनाए ।

नेपालका लागि किशोर महतोले ३ तथा प्रतिश जी.सी र सूर्य तामाङले समान २/२ विकेट लिए । 

एसीसी प्रिमियर कपमा नेपाल र ओमान एकै समूहमा छन् । एसीसी प्रिमियर कप आउने मंगलबारदेखि सुरु हुनेछ । 

समूह ए मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

नेपालले मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ । 

१० टोली सहभागी प्रतियोगिताको उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ललितले अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज गुमाउने
ललितले अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज गुमाउने
ठूलो खर्च गर्ने टोली बन्यो चितवन, सबैभन्दा कम पोखरा
ठूलो खर्च गर्ने टोली बन्यो चितवन, सबैभन्दा कम पोखरा
कोहली ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किँदै
कोहली ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किँदै
क्रिकेटको मैदानमा स्यालको प्रवेश !
क्रिकेटको मैदानमा स्यालको प्रवेश !
एनपिएल मिनी अक्सन : आदिल र शरदसहित ८ खेलाडी ए क्याटोगोरीमा
एनपिएल मिनी अक्सन : आदिल र शरदसहित ८ खेलाडी ए क्याटोगोरीमा
टेस्ट इतिहासको पहिलोपल्ट ९ ब्याटरले बनाए ४०० भन्दा बढी रन
टेस्ट इतिहासको पहिलोपल्ट ९ ब्याटरले बनाए ४०० भन्दा बढी रन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
लिभरपुललाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्ड
लिभरपुललाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्ड
आना बनिन् लुम्बिनी लाभाजको ब्रान्ड एम्बेसडर 
आना बनिन् लुम्बिनी लाभाजको ब्रान्ड एम्बेसडर 
मोटरिङ एकेडेमीको सुरुवात
मोटरिङ एकेडेमीको सुरुवात
साहारालाई हराउँदै रेडस्टार अन्तिम ४ मा
साहारालाई हराउँदै रेडस्टार अन्तिम ४ मा
ललितले अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज गुमाउने
ललितले अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज गुमाउने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP