• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
आईपीएल - आज दुई खेल हुदै
खेलपाटी संवाददाता
शनिबार, वैशाख २, २०८० खेलपाटी संवाददाता
आईपीएल - आज दुई खेल हुदै

काठमाडौं । १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटमा आज दुई खेल हुदैछ । 

१६ औं संस्करणको आईपीएलको आजको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंग्लोर र दिल्ली क्यापिटल्सबीचमा खेल हुदैछ । 

बेंग्लोरको घरेलु मैदान एम चेन्नास्वामीमा यो खेल अपरान्ह पौने ४ बाट सुरु हुनेछ ।

चौथो खेल खेल्दै गरेको बेंग्लोर दोस्रो जितको खोजीमा रहेको छ । बेंग्लोरले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई पराजित गरेको थियो ।

बेंग्लोर दोस्रो खेलमा कोलकत्ता र तेस्रो खेलमा लखनउ सुपर जायन्ट्ससँग पराजित भएको थियो । 

पहिलो खेलमा लखनउ सुपर जायन्ट्ससँग र दोस्रो खेलमा गुजरात टाईटन्ससँग पराजित भएको थियो ।

तेस्रो खेलमा मुम्बई इन्डियन्ससँग पराजित दिल्ली पहिलो जितको खोजीमा रहेको छ ।

यी दुई टोली बीचमा भएका पछिल्ला पाँच खेलमा तीनमा बेंग्लोर र दुईमा दिल्ली विजयी भएका छन् । 

बेंग्लोरको टोलीमा वानिन्दु हसरंगा उपलब्ध भईसकेकाले उनले आजको खेल खेल्ने प्रवल सम्भावना रहेको छ । 

आफ्नो विवाहका लागि अष्ट्रेलिया गएका कारण गएको दुई खेल गुमाएका मिचेल मार्श समेत दिल्लीको टोलीमा उपलब्ध भईसकेका छन् । 

आज नै हुने दोस्रो खेलमा लखनउ सुपर जायन्ट्स र पन्जाब किग्स खेल्दै छन् । 

लखनउको घरेलु मैदान ऐकना क्रिकेट स्टेडियममा खेल बेलुका पौने ८ मा सुरु हुनेछ । 

लखनउ र पन्जाब दुवैको यो पाँचौ खेल हो । लखनउले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दा दोस्रो खेलमा चेन्नाई सुपर किंग्ससँग पराजित भएको थियो ।

तेस्रो खेलमा सनराईजर्स हैदराबाद तथा चौथो खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरलाई पराजित गरेको लखनउ चौथो जितको खोजिमा रहेको छ ।

पन्जाबले पहिलो र दोस्रो खेलमा कोलकत्ता नाइट राईडर्स र राजस्थान रोयल्सलाई हराएको थियो ।

तेस्रो र चौथो खेलमा सनराईजर्स हैदराबाद र गुजरात टाईटन्ससँग पराजित पन्जाब तेस्रो जितको खोजीमा रहेको छ ।

दुई टोलीबीच अहिलेसम्म १ खेल भएको छ । जसमा लखनउ अपराजित रहेको छ । 

भारतका विभिन्न शहरमा आयोजना हुने आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ललितले अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज गुमाउने
ललितले अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज गुमाउने
ठूलो खर्च गर्ने टोली बन्यो चितवन, सबैभन्दा कम पोखरा
ठूलो खर्च गर्ने टोली बन्यो चितवन, सबैभन्दा कम पोखरा
कोहली ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किँदै
कोहली ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किँदै
क्रिकेटको मैदानमा स्यालको प्रवेश !
क्रिकेटको मैदानमा स्यालको प्रवेश !
एनपिएल मिनी अक्सन : आदिल र शरदसहित ८ खेलाडी ए क्याटोगोरीमा
एनपिएल मिनी अक्सन : आदिल र शरदसहित ८ खेलाडी ए क्याटोगोरीमा
टेस्ट इतिहासको पहिलोपल्ट ९ ब्याटरले बनाए ४०० भन्दा बढी रन
टेस्ट इतिहासको पहिलोपल्ट ९ ब्याटरले बनाए ४०० भन्दा बढी रन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
लिभरपुललाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्ड
लिभरपुललाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्ड
आना बनिन् लुम्बिनी लाभाजको ब्रान्ड एम्बेसडर 
आना बनिन् लुम्बिनी लाभाजको ब्रान्ड एम्बेसडर 
मोटरिङ एकेडेमीको सुरुवात
मोटरिङ एकेडेमीको सुरुवात
साहारालाई हराउँदै रेडस्टार अन्तिम ४ मा
साहारालाई हराउँदै रेडस्टार अन्तिम ४ मा
ललितले अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज गुमाउने
ललितले अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज गुमाउने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP