• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
एनबीएससी र नेपाल पुलिसको लगातार दोस्रो जित
खेलपाटी संवाददाता
शुक्रबार, वैशाख १, २०८० खेलपाटी संवाददाता
एनबीएससी र नेपाल पुलिसको लगातार दोस्रो जित

विराटनगर । घरेलु टिम एनबीएससी विराटनगर र विभागीय टिम नेपाल पुलिस प्रथम ऋचा मेमोरियल टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।

एनबीएससीले पाहुना टिम दिल्ली युनाईटेडलाई ३२ रनले र नेपाल पुलिसले सुदुरपश्चिमको एनबी ग्रुपलाई ६ विकेटले निराश बनाउँदै सानदार जित हात पारेको हो ।

दिल्ली र सुदुरपश्चिमको लगातार यो दोस्रो हार हो ।

 अब फाइनल यात्राको लागि शनिबार नेपाल पुलिस र एनबीएससीबीच प्रतिस्पर्धा हुनेछ ।

समूह ‘ख’ बाट पुलिस र एनबीएससीबिच बिजेता हुने टिमले समूह ‘क’ बाट एसअघि फाइनलमा पुगेको नेपाल आर्मीसँग उपाधिको लागि भिड्नेछ ।

विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार भएको पहिलो खेलमा १३० रनको लक्ष्य पछ्याएको दिल्लीले १७.२ बलमा सबै विकेट गुमाई ९७ रनमा सिमित भयो । मनिष मिश्रले  १७ बलमा १७ रन बनाए । शक्ति केडीले  १५ बलमा १४ रन पारी खेल्दा अंकितले १२ रनको योगदान दिए ।

एनबीएससीका मेहाङ्गको घातक बलिङसामु दिल्लीका खेलाडी क्रिजमा टिक्न सकेनन् । उनले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए । उनी प्लेयर अफ द म्याच भए । आयरले ३.२ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । प्रशान्त कुमार, राहुल चौधरी र विधान गोस्वामीले समान १–१ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको एनबीएससीले १६.३ बलमा सबै विकेट गुमाई १२९ रनको मध्यम योगफल खडा गरेको थियो । जसमा एनबीएससीका रवि शर्माले २३ बलमा ५ चौका हिर्काउँदै २५ रनको योगदान दिए । विधान गोस्वामीले ७ बलमा २ छक्का र २ चौका हिर्काउँदै २० रन पारी खेल्दा इमरानले ७ बलमा २ छक्का र १ चौका हिकाउँदै १७ रन जोडे । सुमन गतराजले  १८ बलमा १९ रन बनाउँद सतिश कुमारले १३ बलमा १६ रनको योगदान दिए ।

दिल्लीका लक्की हितेसले ३.३ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । प्रदिप कुमारले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । मनिष मिश्र र अंकित गोस्वामीले समान १–१ विकेट लिए ।

सोही दिन भएको दोस्रो खेलमा १३० रनको विजय लक्ष्य पछ्याएको नेपाल पुलिससले १६ ओभरमा ४ विकेट गुमाई पुरो गर्यो । पुलिसको जितमा दिलिप नाथले विस्पोट ब्याटिङ गरे । उनले ३६ बलमा ८ छक्का २ चौका हिर्काउँदै अविजित ७५ रनको अर्धशतकीय ईनीङ खेले । उनी खेलको म्यान अफ द म्याच पनि घोषित भए । योगेन्द्र कार्कीले २६ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ४८ रनको योगदान दिए । शंकर रानाले १८ बलमा ३ छक्का र ३ चौका हिर्काउँदै ३५ रन बनाए । अमित श्रेष्ठले १४ बलमा २ छक्का र २ चौका हिर्काउँदै १४ रनको योगदान दिए ।

बलिङमा सुदुरपश्चिमका हेमन्त धामीले ३ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । कौशल राजपुत र दिपक भट्टले समान १–१ विकेट लिए ।

यसअघि ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १२९ रनमा समेटियो । दिपक बोहराले ३८ बलमा ६५ रनको अर्धशतकीय इङनीङ खेले । उनले २ छक्का र ९ चौकका प्रहार गरे । उत्तम थापा मगरले ३१ बलमा ५१ रनको अर्धशतकीय इङनिङ बनाए । उनले ३ छक्का र ५ चौकका हिर्काए । दिपक भट्टले २४ बलमा ५ छक्का र २ चौका हिर्काउँदै ४४ पारी खेल्दा सुदुरपश्चिकका अरु ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

बलिङमा पुलिसका योगेन्द्र सिंह कार्कीले ४ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए । रसिद खानले ४ ओरभर मा ३१ रन खर्चेर २ विकेट लिए । मन्जिल श्रेष्ठले १ विकेट लिए ।

शनिबारको पहिलो खेल दिल्ली युनाईटेड र सुदुरपश्चिम बिच हुनेछ । सोही दिन हुने दोस्रो खेल पुलिस र एनबीएससीबीच हुनेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ललितले अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज गुमाउने
ललितले अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज गुमाउने
ठूलो खर्च गर्ने टोली बन्यो चितवन, सबैभन्दा कम पोखरा
ठूलो खर्च गर्ने टोली बन्यो चितवन, सबैभन्दा कम पोखरा
कोहली ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किँदै
कोहली ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किँदै
क्रिकेटको मैदानमा स्यालको प्रवेश !
क्रिकेटको मैदानमा स्यालको प्रवेश !
एनपिएल मिनी अक्सन : आदिल र शरदसहित ८ खेलाडी ए क्याटोगोरीमा
एनपिएल मिनी अक्सन : आदिल र शरदसहित ८ खेलाडी ए क्याटोगोरीमा
टेस्ट इतिहासको पहिलोपल्ट ९ ब्याटरले बनाए ४०० भन्दा बढी रन
टेस्ट इतिहासको पहिलोपल्ट ९ ब्याटरले बनाए ४०० भन्दा बढी रन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
लिभरपुललाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्ड
लिभरपुललाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्ड
आना बनिन् लुम्बिनी लाभाजको ब्रान्ड एम्बेसडर 
आना बनिन् लुम्बिनी लाभाजको ब्रान्ड एम्बेसडर 
मोटरिङ एकेडेमीको सुरुवात
मोटरिङ एकेडेमीको सुरुवात
साहारालाई हराउँदै रेडस्टार अन्तिम ४ मा
साहारालाई हराउँदै रेडस्टार अन्तिम ४ मा
ललितले अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज गुमाउने
ललितले अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज गुमाउने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP