बुधबार, ०६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मुवा थाई
Loading ad...
Bhat Bhateni Supermarket Ad

डब्लुबीसी मुवाथाईको राष्ट्रिय च्याम्पियनसिप शनिबार

शुक्रबार, २४ चैत्र २०७९खेलपाटी संवाददाता
डब्लुबीसी मुवाथाईको राष्ट्रिय च्याम्पियनसिप शनिबार
Loading ad...
mustang rice ad

काठमाडौं । डब्युबीसी मुवाथाई नेपालको राष्ट्रिय च्याम्पियनसिप भोलि शनिबार हुने भएको छ ।

मेटल मुवाथाई फाइट जिमको सहकार्यमा डब्युबीसी मुवाथाई नेपालले पोखरामा राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्न लागेको हो । २० भन्दा बढी जिल्ला सहभागी प्रतियोगितामा १० फाइट स्पर्धा राखिएको छ ।

प्रतियोगिताको मुख्य आकर्षणको रुपमा फ्लाई वेट डिभिजनमा करिश्मा कार्कीले रिना माझीसँग प्रतिस्पर्धा गर्ने छन् । दुवै जनाले नवौं राष्ट्रिय खेलकुदमा क्विकोशिन कराँतेबाट स्वर्ण पदक जितेका थिए । अर्को सुपर लाइट वेट डिभिजनमा भारतीय खेलाडी लव कुमार र नेपालका विकाश गुरुङले प्रतिस्पर्धा गर्नेछन् ।

अर्को सुपर फ्लाई वेट डिभिजनमा रोशन घले र सन्दिप काप्री, सुपर बान्तम वेटमा अमृत गुरुङ र अनिश रेग्मी, फिदर वेट डिभिजनमा प्रशान्त तामाङ र प्रिन्स गुरुङ, युथ कार्डिट डिभिजनमा रतिम महर्जन र जेन्जी राई, फ्लाई वेट डिभिजनमा रेजिना विष्ट र सुश्मा चौधरी, सुपर लाईट वेटमा मिलन तामाङ र रोजित कायत, सुपर लाईट वेटमा छिरिङ पाल्देङ शेर्पा र आयुश गुरुङ र सुपर फिदर वेटमा सन्तोष लामा र ज्ञानेन्द्र सिंह भिड्नेछन् ।

शेर्पा आउटडोरको केटीएम सिटी मुख्य प्रायोजक रहेको यस प्रतियोगिता पोखराको प्रर्दशन केन्द्रमा शनिबार हुनेछ । प्रतियोगितामा सहभागी खेलाडीको सम्पुर्ण खेलाडीको अपेरियल केटीएम सिटीले उपलब्ध गराएको छ ।

Loading ad...
LiNing Ad
डब्लुबीसी मुवाथाईको राष्ट्रिय च्याम्पियनसिप शनिबार

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुख्य स्पर्धामा नेपालका मिलन च्याम्पियन

मुख्य स्पर्धामा नेपालका मिलन च्याम्पियन

गुणराज प्रशिक्षणका लागि अस्ट्रेलिया जाने

गुणराज प्रशिक्षणका लागि अस्ट्रेलिया जाने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
भूपू शैनिक र शब्द चिन्तनको जित

भूपू शैनिक र शब्द चिन्तनको जित

१२ वर्षपछि विश्वकपमा नेपालको जित

१२ वर्षपछि विश्वकपमा नेपालको जित

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

राष्ट्रिय हक्कीमा सदुरपश्चिम र मधेशको जित

सर्वाधिक विकेट लिँदै सोमपालले बनाए कीर्तिमान

सर्वाधिक विकेट लिँदै सोमपालले बनाए कीर्तिमान

नेपाललाई स्कटल्यान्डको दोस्रो ठूलो लक्ष्य

नेपाललाई स्कटल्यान्डको दोस्रो ठूलो लक्ष्य

समराले रचेको इतिहास व्यर्थ

समराले रचेको इतिहास व्यर्थ

अरुको हारको कामना गरिरहेको अस्ट्रेलिया

अरुको हारको कामना गरिरहेको अस्ट्रेलिया

सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडीको सूचीमा युवराज

सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडीको सूचीमा युवराज