बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कर्पोरेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

उम्ब्रोको समान किन्दा अनमोल र सुजनले पाए प्रिमियर लिग हेर्ने मौका

आइतबार, १९ चैत्र २०७९खेलपाटी संवाददाता
उम्ब्रोको समान किन्दा अनमोल र सुजनले पाए प्रिमियर लिग हेर्ने मौका
Loading ad...
mustang rice ad

काठमाडौं । खेलकुद पोशाक कम्पनी उम्ब्रोको 'रोड टु वेस्ट ह्याम' अभियानको  दुई भाग्यशाली विजेताको घोषणा भएको छ ।

उम्ब्रो नेपालको आधिकारिक बिक्रेता भाटभटेनी होल्डीङ्स कम्पनीले आइतबार लक्की 'ड्र' को आयोजना गर्दै दुई भाग्यशाली विजेताको घोषणा गरेको हो ।

भक्तपुरका अनमोल श्रेष्ठ र पोखराका सुजन रेग्मी 'रोड टु वेस्ट ह्याम' अभियानको  विजेता बनेका छन् ।

दुई भाग्यशाली विजेताले इंग्लिस प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाईटेड र म्यानचेस्टर युनाईटेडबीचको खेल हेर्न पाएका छन् । लण्डन स्टेडियममा आगामी मे ७ मा वेस्ट ह्याम र युनाईटेडबीचको खेल हुनेछ ।

यस्तै विजेताले काठमाडौं देखि लण्डनको दुईतर्फी टिकट र लण्डनमा रहदा ३ रात र ४ दिनको आवास सुविधा पाएका छन् ।

उम्ब्रोको समान खरिद गर्ने व्यक्तिहरुलाई यस अभियानको लक्की 'ड्र' मा सामेल गराईएको थियो ।

रोड टु वेस्ट ह्याम अभियान जनवरी २७ बाट सुरु भएर मार्च ३० सम्म चलेको थियो । ५ हजार वा सो भन्दा बढी रकमको समान खरिद गर्ने ग्राहक यस अभियानमा सामेल भएका थिए ।

लक्की ड्र प्रतियोगितामा ६०० जना खरिदकर्ता सहभागी भएका थिए ।

नेपाल राष्ट्रिय पुरुष फुटबल टोलीका फरवार्ड अन्जन विष्ट र मिडफिल्डर एरिक विष्टले विजेताको छनोट गरेका हुन् ।  

उम्ब्रो नेपालका समानहरु उपत्यकाका ८ र उपत्यका बाहिरका ६ भाटभटेनी सुपरमार्केटमा किन्न सकिनेछ ।

उम्ब्रो प्रिमियर लिग क्लब वेस्ट ह्यामको प्रायोजक समेत हो । उम्ब्रो नेपालले नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मिडफिल्डर प्रिती राईलाई प्रायोजन गरेको छ ।

अन्तराष्ट्रिय ब्राण्ड उम्रोको नेपालको आधिकारिक बिक्रेता भाटभटेनी होल्डिङ्स रहेको छ । उम्रोका सामानहरु देशभरका भाटभटेनी सुपर मार्केटका स्टोरमा उपलब्ध छन् ।

Loading ad...
LiNing Ad
उम्ब्रोको समान किन्दा अनमोल र सुजनले पाए प्रिमियर लिग हेर्ने मौका

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भिआइटी गण्डकीको मुख्य प्रायोजक

भिआइटी गण्डकीको मुख्य प्रायोजक

 ‘साम्बा’लाई उपचार गर्न एक्सट्रिमले ५ लाख रुपैयाँ दिने

‘साम्बा’लाई उपचार गर्न एक्सट्रिमले ५ लाख रुपैयाँ दिने

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

 मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

सिमोन्सले यो सिजन गुमाउने

सिमोन्सले यो सिजन गुमाउने