पाकिस्तानले २०२३ को विश्वकप बंगलादेशमा खेल्ने सम्भावना
बुधबार, १५ चैत्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । पाकिस्तानले भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप बंगलादेशमा खेल्ने सम्भावना रहेको छ।
आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप भारतले पाकिस्तानमा नखेल्ने बताए सँगै पाकिस्तानले पनि विश्वकप भारतमा नखेल्ने बताएको छ ।
पाकिस्तानले भारतमा विश्कप नखेल्ने जनाएसँगै न्युट्रोल रुपमा बंगलादेशमा खेल्ने संकेत गरेको छ ।
भारत प्रतियोगिताको आयोजक हो तर दुई देशबीचको राजनीतिक सम्बन्धलाई ध्यानमा राख्दै आईसीसी स्तरमा यस विषयमा छलफल भईरहेको छ ।
#









-1771251202949.avif&w=3840&q=75)



%20(1)-1771145193825.jpeg&w=3840&q=75)