मंगलबार, १० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

सुदूरपश्चिम-११ लाई रुपन्देहीमा सम्मान   

बुधबार, ०८ चैत्र २०७९खेलपाटी संवाददाता
सुदूरपश्चिम-११ लाई रुपन्देहीमा सम्मान   
Loading ad...
mustang rice ad

बुटवल । बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश गर्न सफल सुदुरपश्चिम-११ स्पोर्ट्स क्लबका खेलाडीहरु सम्मानित भएका छन् ।

सुदूरपश्चिम सम्पर्क समाज लुम्बिनीले बुधबार सुदुरपश्चिम-११ स्पोर्ट्स क्लबका खेलाडीहरुलाई सम्मान गरेको हो ।

तिलोत्तमा गोल्डकपको फाइनल पुगेपछि खेलाडीलाई हौशला बढाउने उदेश्यले सम्मान गरिएको सुदूरपश्चिम सम्पर्क समाज लुम्बिनीले जनाएको छ ।

सेमिफाइनलमा बुधबार थ्री स्टार क्लबलाई १-० गोल अन्तरले हराउँदै सुदुरपश्चिम-११ फाइनल पुगेको हो ।

सम्मान कार्यक्रममा सुदूरपश्चिम सम्पर्क समाजका उपाध्यक्ष रुद्र थापा, संस्थापक सदस्य धिर कार्की, मोहन कार्की, सल्लाहकार बिरेन्द्र बिष्ट, उदब बिष्ट लगायतको उपस्थिति रहेको थियो ।

Loading ad...
LiNing Ad
सुदूरपश्चिम-११ लाई रुपन्देहीमा सम्मान

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल र लाओसबीचको खेल दशरथ रंगशाला नहुने

नेपाल र लाओसबीचको खेल दशरथ रंगशाला नहुने

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगनलाई निरन्तरता

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगनलाई निरन्तरता

क्लबहरूले तोडे ९ दिनदेखिको अनशन

क्लबहरूले तोडे ९ दिनदेखिको अनशन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपाल र लाओसबीचको खेल दशरथ रंगशाला नहुने

नेपाल र लाओसबीचको खेल दशरथ रंगशाला नहुने

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगनलाई निरन्तरता

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगनलाई निरन्तरता

क्लबहरूले तोडे ९ दिनदेखिको अनशन

क्लबहरूले तोडे ९ दिनदेखिको अनशन

राखेपले एन्फालाई पठाएको पत्र बुझेन

राखेपले एन्फालाई पठाएको पत्र बुझेन

फ्रान्सको टोली सम्हाल्दै जिदान

फ्रान्सको टोली सम्हाल्दै जिदान

आईपीएल ब्रोडकास्टिङ टाइटल स्पोनसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

आईपीएल ब्रोडकास्टिङ टाइटल स्पोनसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

एरिका  तमु धीको सद्भावना दूत

एरिका तमु धीको सद्भावना दूत