• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
भारतविरुद्धको सिरिज अष्ट्रेलियालाई
खेलपाटी संवाददाता
बुधबार, चैत ८, २०७९ खेलपाटी संवाददाता
भारतविरुद्धको सिरिज अष्ट्रेलियालाई

काठमाडौं । पाहुना टोली अष्ट्रेलियाले घरेलु टोली भारतविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय सिरिज जितेको छ । 

तेस्रो तथा निर्णायक खेल २१ रनले जितेको पाहुना टोलीले तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज २-१ ले जितेको हो । 

चेन्नाईको एमए चिदम्बरम क्रिकेट स्टेडियममा अष्ट्रेलियाले दिएको २ सय ७० रनको लक्ष्य पछ्याएको घरेलु टोली ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय ४८ रन मात्र बनाउन सक्यो । 

घरेलु टोलीका लागि विराट कोहलीले ७२ बलमा ५४ रनको अर्धशतकीय ईनिङ खेले । हार्दिक पान्ड्या ४० रनमा आउट हुँदा शुभमन गिलले ३७ रन बनाए । 

केएल राहुलले ३२ रन बनाउँदा कप्तान रोहित शर्माले ३० रन बनाए । 

पाहुना टोलीका लागि एडम जाम्पाले ४ तथा एस्टन अगरले २ विकेट लिए । सेन एबट र मार्कुस स्टोईनसले समान १/१ विकेट आफ्नो नाममा गरे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाहुना टोलीले ४९ ओभरमा अलआउट हुदै २ सय ६९ रन बनायो । 

पाहुना टोलीका लागि ओपनर मिचेल मार्शले ४७ बलमा ४७ तथा एलेक्स क्यारीले ३८ रन बनाए । 

ओपनर ट्राभिस हेडले ३३ रन बनाउँदा मार्नुस लाबुस्चानेले  २८ रन बनाए । सेन एबटले २६ तथा मार्कुस स्टोईनसले २५ रन बनाए । 

आजको खेलमा ४ नम्बरमा ब्याटिङ गरेका डेविड वार्नर २३ तथा एस्टन अगर १७ रनमा आउट भए ।

घरेलु टोलीका लागि हार्दिक पान्ड्या र कुलदिप यादवले समान ३/३ तथा अक्षर पटेल र मोहम्मद सिराजले समान २/२ विकेट लिए । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेशी भूमीमा गिलको  ऐतिहासिक प्रदर्शन
विदेशी भूमीमा गिलको ऐतिहासिक प्रदर्शन
नेपालसँग टी–२० सिरिज खेल्न खोज्दै बंगलादेश
नेपालसँग टी–२० सिरिज खेल्न खोज्दै बंगलादेश
एसिया कप कि भारत–पाकिस्तान सिरिजको अर्को आवरण?
एसिया कप कि भारत–पाकिस्तान सिरिजको अर्को आवरण?
कीर्तिमानमा भन्दा जितमा ध्यान दिइरहेका रुट
कीर्तिमानमा भन्दा जितमा ध्यान दिइरहेका रुट
एनपीएमा ४५८ खेलाडी दर्ता
एनपीएमा ४५८ खेलाडी दर्ता
क्रेजी ब्याटर पन्त !
क्रेजी ब्याटर पन्त !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्रि–सिजन प्रशिक्षणमा फर्किए ज्याक
प्रि–सिजन प्रशिक्षणमा फर्किए ज्याक
विदेशी भूमीमा गिलको  ऐतिहासिक प्रदर्शन
विदेशी भूमीमा गिलको ऐतिहासिक प्रदर्शन
गोरखा एफसीले  प्रतिभा पहिचान कार्यक्रम गर्ने
गोरखा एफसीले प्रतिभा पहिचान कार्यक्रम गर्ने
लिग खेल्न जोर्डन पुगिन् प्रीति
लिग खेल्न जोर्डन पुगिन् प्रीति
प्रधानमन्त्रीले भने, ‘ओलम्पिक कमिटी नयाँ दर्ता गर्नुस्’ 
प्रधानमन्त्रीले भने, ‘ओलम्पिक कमिटी नयाँ दर्ता गर्नुस्’ 
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP