निर्णायक खेलमा अष्ट्रेलियाले टस जित्यो,वार्नर टिममा फर्किए
२०२३ मार्च २२, बुधबारखेलपाटी संवाददाता

काठमाडौं । घरेलु टोली भारतविरुद्धको तेस्रो तथा निर्णायक खेलमा पाहुना टोली अष्ट्रेलियाले टस जितेको छ ।
चेन्नाईको एमए चिदम्बरम क्रिकेट स्टेडियममा अष्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।
तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज १-१ को बराबरीमा रहेको छ ।
निर्णायक खेलमा अष्ट्रेलियाले टस जित्यो