शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

कोशी र मोर्डनयरा विजयी

शुक्रबार, २६ फाल्गुण २०७९खेलपाटी संवाददाता
कोशी र मोर्डनयरा विजयी
Loading ad...
mustang rice ad

विराटनगर । विराटनगरमा जारी जिल्लास्तरीय अन्तरकलेज भलिबल प्रतियोगितामा शुक्रबार चार खेल भएका छन् ।

पुष्पलाल चौकको खेल मैदानमा भएको पहिलो खेलमा विराट मल्टिपल कलेज विजयी भए ।

विराटले हिमालय कलेजलाई २–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट १९–२५ ले गुमाएको विराटले दोस्रो र तेस्रो सेटमा लगातार जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

हिमालयलाई २५–२३ र २५–१८ को सेटमा पराजित गर्दै विराटले जित निकालेको हो । विराट एक खेल अगावै सेमिफाइन प्रवेश गरेको छ । नेहारिका कलेजले सहभागी नभएपछि विराट सेमिफाइनलमा प्रवेश गरेको हो ।

दोस्रो खेलमा कोशी मल्टिपल कलेजलाई २–१ को सेटमा पराजित गर्दै सोम्स कलेज अघिल्लो चरणमा प्रवेश गरेको छ । पहिलो सेट २२–२५ ले गुमाएको सोम्सले दोस्रो सेटमा २५–१७ र तेस्रो सेटमा २५–१८ को जित निकालेको छ । सेमिफाइनल प्रवेशका लागि सोम्सले सास्तम कलेजसँग सामना गर्नुपर्नेछ ।

 यस्तै आज भएको तेस्रो खेलमा युनिभ मोर्डनयरा कलेज विराटनगर विजयी भएको छ । उर्लाबारी बहुमुखी क्याम्पसलाई २५–१२ र २५–१७ को सोझो सेटमा पराजित गर्दै मोर्डनयरा सेमिफाइनमा प्रवेश गरेको छ ।

सेमिफाइनल प्रवेशका लागि बाँकी रहेको सोम्स र सास्तम कलेजबीचको खेल भोलि हुने खेल संयोजक नवराज नेपालले जानकारी दिए । यो खेल जित्ने टिमले फाइनल प्रवेशका लागि इडनबर्ग कलेजसँग खेल्नुपर्नेछ ।

यस्तै भोलि हुने अर्को सेमिफाइनमा मोर्डनयरा र विराट मल्टिपलबीच प्रतिस्पर्धा हुने नेपालले बताए ।

मदन भण्डारी स्पोटर्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजनामा बिहीबारबाट सुरु भएको प्रतियोगिता फाल्गुन २८ गतेसम्म सञ्चालन हुने छ ।

प्रतियोगितामा विजेतालाई नगद ३१ हजार र उपविजेतालाई २१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा ९ टिमले सहभागीता जनाएका छन् ।

Loading ad...
LiNing Ad
कोशी र मोर्डनयरा  विजयी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान