मंगलबार, २० माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

लोयल्टी सेमिफाइनलमा

बुधबार, १७ फाल्गुण २०७९खेलपाटी संवाददाता
लोयल्टी सेमिफाइनलमा
mustang rice ad

काठमाडौं। आयोजक लोयल्टी ‘ए’ ११ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ।

मण्डिखटारस्थित घरेलु मैदानमा लोयल्टीले टाइमलाइनलाई ६–० गोलले सहजै पराजित गर्यो । लोयल्टीका साहिल राईले २ तथा शितल तामाङ, बसन्त राउत, अश्विन थापा र येसुब खनालले १–१ गोल गरे । टाइमलाइनका श्रृजन तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए ।

विद्या संस्कार, लिटिल एन्जल्स र त्रिज्योति पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुगे । विद्या संस्कारले काष्ठमण्डपलाई टाइब्रेकरमा ४–३ गोलले हरायो । निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो । विद्या संस्कारका दन्चित थापा ‘म्यान अफ द म्याच’ चुनिए ।

लिटिल एन्जल्सले ज्ञानोदयलाई सडन डेथमा ६–५ ले पाखा लगायो । निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगिएको थियो । ज्ञानोदयका उमंग डंगोल ‘म्यान अफ द म्याच’ बने । त्रिज्योतिले काठमाडौं भ्यालीमाथि ७–१ को सहज जित दर्ता गर्यो। त्रिज्योतिका आयुश बस्नेत र जेनिथ सुवेदीले ह्याट्रिक गरे । नवाङ फिन्जु लामाले १ गोल थपे । काठमाडौं भ्यालीका ओसिसजंग केसीले सान्त्वना गोल गरे । ओसिस नै ‘म्यान अफ द म्याच’ भए ।

सेमिफाइनलमा लिटिल एन्जल्सको भेट ज्ञानोदयसंग हुनेछ भने लोयल्टीले त्रिज्योतिको सामना गर्ने छ । सेमिफाइनल बिहीबार हुनेछ ।

LiNing Ad
लोयल्टी सेमिफाइनलमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

आइतबारदेखि एसपीए लिटिल फ्लावर प्राइड लिग

केएमसी बास्केटबल आइतबारदेखि

केएमसी बास्केटबल आइतबारदेखि

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

मातृभूमि कपको उपाधि आयोजक ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेनलाई

Bajaj Pulsar Motorcycle Ad
मनाङ र संकटाको बराबरी

मनाङ र संकटाको बराबरी

नेपालको जितमा आरिफ र दीपेन्द्रको शतकीय साझेदारी

नेपालको जितमा आरिफ र दीपेन्द्रको शतकीय साझेदारी

नेपाललाई युएईको सामान्य लक्ष्य

नेपाललाई युएईको सामान्य लक्ष्य

लिग लिडर एपीएफ गोलविहीन

लिग लिडर एपीएफ गोलविहीन

जावलाखेलको दोस्रो जित

जावलाखेलको दोस्रो जित

फरक दिशातर्फ अघि बढेको नेपाल

फरक दिशातर्फ अघि बढेको नेपाल

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

नेपालले पहिलो खेल भुटानसँग खेल्ने

१२औंपल्ट खेल्दै नेपाल र युएई

१२औंपल्ट खेल्दै नेपाल र युएई