बुधबार, ११ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

वार्नर दिल्लीको कप्तान नियुक्त

सोमबार, १५ फाल्गुण २०७९खेलपाटी संवाददाता
वार्नर दिल्लीको कप्तान नियुक्त
Loading ad...
mustang rice ad

काठमाडौं । अष्ट्रेलियाका ब्याटर डेबिड वार्नरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा दिल्ली क्यापिटल्सको कप्तानी गर्ने भएका छन् । 

१६ औं संस्करणको आईपीएलमा दिल्लीको कप्तानी वार्नरले गर्ने दिल्लीले जानकारी दिएको छ ।

दिल्लीका कप्तान एक दुर्घटनामा घाईते भएर आईपीएल गुमाउने भएपश्चात वार्नरलाई कप्तान बनाईएको हो ।

सनराईजर्स हैदराबादलाई २०१६ डेविड वार्नरले कप्तानीमा उपाधि जितेको थियो ।  

१६ औ संस्करणको  आईपीएल  ३१ मार्चदेखि सुरु हुनेछ ।

दिल्लीले लखनउ सुपर जायन्ट्सविरुद्ध १ अप्रिलमा आफ्नो पहिलो खेल खेल्दैछ । खेल लखनउमा हुनेछ ।
 

Loading ad...
LiNing Ad
वार्नर दिल्लीको कप्तान नियुक्त

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित

दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित

मधेशलाई सामान्य लक्ष्य

मधेशलाई सामान्य लक्ष्य

१५१ रन मै अलआउट भयो कर्णाली

१५१ रन मै अलआउट भयो कर्णाली

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपालको सेमिफाइनल सम्भावना बलियो

नेपालको सेमिफाइनल सम्भावना बलियो

नेपाललाई पहिलो हाफमा अग्रता

नेपाललाई पहिलो हाफमा अग्रता

दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित

दिनेशको घातक बलिङसँगै कर्णालीको पहिलो जित

 राखेपसँग एन्फाको जिकिर– संघमाथि कारबाही गर्न आवश्यक छैन

राखेपसँग एन्फाको जिकिर– संघमाथि कारबाही गर्न आवश्यक छैन

लुकाकु राष्ट्रिय टिमबाट बाहिर

लुकाकु राष्ट्रिय टिमबाट बाहिर

सुक्रियासहित ३२ खेलाडी प्रारम्भिक क्याम्पमा

सुक्रियासहित ३२ खेलाडी प्रारम्भिक क्याम्पमा

मधेशलाई सामान्य लक्ष्य

मधेशलाई सामान्य लक्ष्य

१५१ रन मै अलआउट भयो कर्णाली

१५१ रन मै अलआउट भयो कर्णाली