नामिबियाका चार ब्याटर डगआउट
बिहिबार, ११ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । विश्वकप लिग टू अन्तर्गत यूएई विरुद्ध खेलिरहेको नामिबियाका चार ब्याटर डगआउट भएका छन् ।
नामिबियाले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । नामिबियाले २० ओभरको समाप्तीमा ४२ रन बनाउँदा ६ विकेट गुमाईसकेको छ ।
नामिबियाका कप्तान सहितका चार खेलाडी शुन्य रनमा आउट भएका हुन् ।
नामिबियाका माईकल भानले मात्र दोहोरो अंकमा रन बनाउन सकेका छन् ।
यूएईका लागि जाहोर खान र आयान खानले समान ३/३ विकेट लिईसकेका छन् ।
नामिबिया ३४ खेलमा १८ मा जित र १५ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।
यूएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ ।
नामिबियाका चार ब्याटर डगआउट







-1766479491057.jpeg&w=3840&q=75)



-1766593825391.webp&w=3840&q=75)

-1766583817323.jpg&w=3840&q=75)


