यूएईले टस जित्यो
बिहिबार, ११ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टू को खेलमा घरेलु राष्ट्र यूएईले टस जितेको छ ।
दुबई क्रिकेट स्टेडियममा भएको टसमा यूएईले टस जितेर फिल्डिङ रोजेको छ ।
यूएईले पहिला बलिङ गर्ने भएपछि नामिबियाले पहिला ब्याटिङ गर्दैछ ।
यो खेल नेपालका लागि पनि महत्वपूर्ण रहेको छ ।
नामिबिया ३४ खेलमा १८ मा जित र १५ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।
यूएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ ।
यूएईले टस जित्यो






-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)




