न्यु स्टार पोलको जित
मंगलबार, ०९ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । न्यु स्टार पोल १५ औं फेका कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ ।
पेप्सीकोलास्थित मैदामा न्यु स्टारले अक्षरिकालाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएो थियो ।
अर्को खेलमा ओरिएन्टलले कस्मिकलाई ५–१ गोलले हरायो । विजेताका राहुल मगर र प्राण्जल भुजेलले २–२ तथा अभिषेक सुनुवारले १ गोल गरे । कस्मिकका सुदिप मगरले १ गोल गरे ।
न्यु स्टार पोलको जित








-1765707019177.jpeg&w=3840&q=75)





-1765627825694.jpeg&w=3840&q=75)
