मंगलबार, १५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

राष्ट्रपति रनिङ सिल्ड तथा तेस्रो मेयर कप सुरू

आइतबार, ०७ फाल्गुण २०७९खेलपाटी संवाददाता
राष्ट्रपति रनिङ सिल्ड तथा तेस्रो मेयर कप सुरू
Loading ad...
mustang rice ad

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा राष्ट्रपति रनिङ सिल्ड तथा तेस्रो मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०७९ सुरू भएको छ । 

पोखरा रंगशालामा आइतबार प्रतियोगिताको महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । 

मंगलबारसम्म चल्ने प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै प्रमुख आचार्यले खेलकुद मानव जीवनका लागि निकै आवश्यक भएको बताए । उनले प्रतियोगितामार्फत छनोट हुनेले जिल्ला हुँदै राष्ट्रिय स्तरसम्म आफ्नो स्थान सुरक्षित बनाउने विश्वास व्यक्त गरे । 

प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्टस्अन्तर्गत छात्र–छात्राका खेल सञ्चालन हुने छन् । भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, उसु छात्र–छात्रा विधामा प्रतिस्पर्धा हुने खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिए । छात्र–छात्राको हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभ्लिङ थ्रो ६०० ग्राम र सटफुट ८ पाउण्डअन्तर्गतका खेल पनि हुने छन् । 

दौड १५ सय मिटरमा सैनिक आवसीय महाविद्यालयका प्रवेश आचार्य प्रथम, छोरेपाटन माविका तेन्जिङ रोका द्वितीय र श्रीकृष्ण माविका विवश क्षेत्री तृतीय भए । महिला ८ सय मिटरमा टप्स बोर्डिङकी सबिना खातुन प्रथम, छोरेपाटन माविकी आरती सुवेदी द्वितीय सैनिक आवसीय महाविद्यालयकी श्रेया वाग्ले तृतीय भएका छन् । 

हाइजम्प पुरूषमा कास्की मोडर्ननाइज्डका मनिष केसी प्रथम, लिटिल फ्लावर कुश पोखरेल द्वितीय र त्रिवेणी पब्लिकका प्रशान्त गिरी तृतीय भए । महिला हाइजम्पतर्फ टप्स माविकी सबिना खातुन प्रथम, अन्नपूर्ण माविकी विष्णु खनाल द्वितीय, विन्ध्यावासिनी माविकी प्रिती खनाल तृतीय भएको आयोजकले जनाएको छ । 

प्रतियोगिताको उद्घाटन समारोहमा देखाइएको मार्च पासमा सैनिक आवसीय महाविद्यालय प्रथम भएको छ । हार्बड एकेडेमी द्वितीय र ढुंगेसाँघु बोर्डिङ तृतीय भए । मार्च पासमा पोखराका २९ वटा विद्यालय सहभागी थिए । 

प्रतियोगितामा पोखराका करिब ३० वटा विद्यालयका १ हजार ६ सय जनाभन्दा बढी खेलाडी सहभागी छन् । 

 

Loading ad...
LiNing Ad
राष्ट्रपति रनिङ सिल्ड तथा तेस्रो मेयर कप सुरू

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

 मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

सिमोन्सले यो सिजन गुमाउने

सिमोन्सले यो सिजन गुमाउने

उपाधितर्फ अझ नजिक इन्टर

उपाधितर्फ अझ नजिक इन्टर