मनकामना क्वाटरफाइनलमा
बिहिबार, ०४ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । मनकामना सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा मनकामनाले एकलब्यलाई २–१ गोलले पराजित गर्यो ।
अन्य खेलमा हाइली क्रिएटिभले गोल्डन बडलाई ५–४, सांग्रिलाले सीसीएरलाई ३–१ तथा भीमेश्वर एकेडेमीले आयोजक अर्किड ‘ए’ लाई ५–३ गोलले हराउदै क्वाटरफाइनलमा पुगे ।
मनकामना क्वाटरफाइनलमा








-1765707019177.jpeg&w=3840&q=75)





-1765627825694.jpeg&w=3840&q=75)
