आइतबार, ०३ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

महिला टी-ट्वान्टी विश्वकप : अष्ट्रेलियाको लगातार दोस्रो जित

बुधबार, ०३ फाल्गुण २०७९खेलपाटी संवाददाता
महिला टी-ट्वान्टी विश्वकप : अष्ट्रेलियाको लगातार दोस्रो जित
Loading ad...
mustang rice ad

काठमाडौं । साबिक विजेता अष्ट्रेलियाले दक्षिण अफ्रिकामा जारी आठौं संस्करणको आईसीसी महिला टी-ट्वान्टी विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ । 

मंगलबार राती भएको खेलमा बंगलादेशलाई ८ विकेटले पराजित गरेर साबिक विजेताले सुखद विजयी यात्रा जारी राखेको हो । 

बंगलादेशले दिएको १ सय ८ रनको लक्ष्य अष्ट्रेलियाले १८.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

अष्ट्रेलियाको जितमा कप्तान मिन ल्यानिङ्गले अविजित ४८ तथा एल्सा हिस्ले ३७ रनमा आउट भईन् । असईग गान्डिर १९ रनमा अविजित रहँदा बेथ मुन्नीले २ रन बनाईन् । 

बंगलादेशका लागि मारुफा अख्तर र शोरिना अख्तरले समान १/१ विकेट लिईन् । 

त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो । 

बंगलादेशका लागि कप्तान निगार सुल्तानले ५० बलमा ५७ रनको अर्धशतकीय ईनिङ खेलिन् । शोर्ना अख्तरले १२ रन बनाउँदा अन्य ब्याडरले दोहारो अंकमा रन बनाउँन सकेनन् । 

अष्ट्रेलियाका लागि जर्जिया वारिहामले ३ तथा डार्सिया ब्राउनले २ विकेट लिईन् । 

पहिलो खेलमा न्युजिल्याण्डलाई पराजित गरेको अष्ट्रेलिया समूह 'ए' मा २ खेलबाट ४ अंक जोडेर अंक तालिकाको र्शीष स्थानमा रहेको छ । बंगलादेश भने २ खेलमा अंक बिहिन रहँदै चौथो स्थानमा रहेको छ । 

यस प्रतियोगिता २६ फेब्रुअरीसम्म जारी रहने छ । प्रतियोगितामा १० टोलीको सहभागीता रहेको छ ।

सहभागी १० टोलीलाई ५/५ टोलीको दुई समूहमा बिभाजन गरिएको छ । 

दुई समूहमा शीर्ष दुई टिम सेमिफाईनल प्रवेश गर्ने छन् । 

समूह 'ए' मा आयोजक दक्षिण अफ्रिका,साबिक बिजेता अष्ट्रेलिया,श्रीलंका,बंगलादेश र न्युजिल्याण्ड रहेका छन् ।

समूह 'बी' मा दुई पुर्व बिजेताहरु इंग्ल्याण्ड र वेस्ट इण्डिज,आयरल्याण्ड,भारत र पाकिस्तान रहेका छन् । 

Loading ad...
LiNing Ad
#महिला टी-ट्वान्टी विश्वकप : अष्ट्रेलियाको लगातार दोस्रो जित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

पोखरामा पुलिसमाथि साहाराको जित

पोखरामा पुलिसमाथि साहाराको जित