रोहितको १ हजार रन पूरा
मंगलबार, ०२ फाल्गुण २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले एकदिवसीय अन्तराष्ट्रियमा १ हजार रन पुर्याएका छन् ।
एकदिवसीय अन्तराष्ट्रियमा १ हजार रन पूरा गर्ने रोहित पहिलो नेपाली खेलाडी हुन् ।
रोहितले नेपालका लागि ३२ एकदिवसीय अन्तराष्ट्रिय खेलेका छन् । एकदिवसीय अन्तराष्ट्रियमा १ शतक तथा ६ अर्धशतक प्रहार गरेका छन् ।
अगस्ट ३ २०१८ मा उनले नेपालका लागि डेब्यु गरेका थिए । यो नेपालको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय रहेको थियो ।
उनले नेपालका लागि ३३ एकदिवसीय अन्तराष्ट्रिय खेल खेलेका छन् ।
रोहितको १ हजार रन पूरा







-1766305902285.jpeg&w=3840&q=75)



-1766392949541.jpg&w=3840&q=75)

-1766407401552.jpeg&w=3840&q=75)

