नेपालको राम्रो सुरुआत
मंगलबार, ०२ फाल्गुण २०७९खेलपाटी संवाददाता
1676349497.jpg&w=3840&q=75)
काठमाडौं । नामिबियाविरुद्ध नेपालले राम्रो सुरुआत गरेको छ ।
टस जितेर पहिले बलिङ गरेको नेपालले १५ ओभरको समाप्तीसम्म २ विकेट लिएर ५४ रन दिएको छ ।
नेपालका लागि सोमपाल कामीले पहिलो तथा सन्दीप लामिछानेले दोस्रो विकेट दिलाएका थिए ।
टस जितेर पहिले बलिङ गरेको नेपालले १५ ओभरको समाप्तीसम्म २ विकेट लिएर ५४ रन दिएको छ ।

%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)

-1771139095251.jpeg&w=3840&q=75)