मंगलबार, १५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

रग्बी लिग आइतबारबाट

शुक्रबार, २७ माघ २०७९खेलपाटी संवाददाता
रग्बी लिग आइतबारबाट
Loading ad...
mustang rice ad

काठमाडौं । तेस्रो संस्करणको फिफ्टिन्स ए साइड रग्वी लिग आइतबारबाट सुरु हुने भएको छ ।

नेपाल रग्बी संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ २९ गतेबाट फागुन ६ गतेसम्म संचालन हुने जनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा ४ वटा क्लबहरुको सहभागिता रहने छ । जसमा हिमालयन टाइगर क्लब, आकाश भैरव क्लब, गोर्खाली रग्बीक्लब र त्रिभुवन आर्मी क्लब छन् ।

प्रतियोगिताका विजेता टोलीलाई ट्रफी, मेडल, सर्टिफिकेट र नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

नेपालको इतिहासमा रग्बी खेल फिफ्टिन्स रग्बी प्रतियोगिता अर्न्तगत फिफ्टिन्स रग्बी लिग तेश्रो संस्करण हो ।

पहिलो राष्ट्रिय फिफ्टिन्स रग्बी प्रतियोगिता सल्लाघारी, भक्तपुरस्थित सैनिक विद्यालयको खेलमैदानमा भएको थियो । उक्त संस्करण त्रिभुवन आर्मी क्लबले उपाधि जितेको थियो ।

दोश्रो राष्ट्रिय फिफ्टिन्स रग्बी प्रतियोगिता मध्यपुर ठिमीस्थित मध्यपुर युथ क्लबको खेल मैदानमा भएको थियो । त्यस संस्करण गोर्खाली रग्बी क्लबले प्रथम उपाधि हात पारेको थियो ।

Loading ad...
LiNing Ad
रग्बी लिग आइतबारबाट

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

अपराजित रहँदै न्यु डायमन्ड फाइनलमा

 मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

मोड्रिच विश्वकप अघि नै फिट हुने अपेक्षा

सपना र सनम च्याम्पियन

सपना र सनम च्याम्पियन

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

च्याम्पियन्स लिग खेल्ने बाटोतिर युनाइटेड

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

एमबाप्पेले ‘एल क्लासिको’ खेल्नेमा आशंका

सिमोन्सले यो सिजन गुमाउने

सिमोन्सले यो सिजन गुमाउने