दुलाल तेश्रो चरणमा प्रवेश
बिहिबार, ०५ माघ २०७९खेलपाटी संवाददाता
1674124718.jpg&w=3840&q=75)
काठमाडौं । नेपाली खेलाडी राजेन्द्र दुलाल २० औं बिश्व भेट्रान्स च्याम्पियनसिप २०२३ को पुरुष ४५ वर्ष माथी समूहमा भारतमाथी ३–० को जित निकाल्दै तेश्रो चरणमा प्रवेश गरेका छन् ।
दुलालले भारतिय खेलाडी पारिख हार्दिकलाई ११–२, ११–२, ११–१ को सोझो सेटमा पराजित गर्दै तेश्रो चरण प्रवेश गरेको मस्कटबाट टिम प्रशिक्षक अनिता महर्जनले जानकारी गराएको छ ।
दुलाल तेश्रो चरणमा प्रवेश







-1753545694.jpg&w=3840&q=75)

-1765173906909.webp&w=3840&q=75)
-1765160769087.webp&w=3840&q=75)
-1765159359412.webp&w=3840&q=75)



